७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कल्पनाको राष्ट्रिय कीर्तिमान

आसाका सुटिङ रेन्जमा भएको खेलको छनोट चरणमा कल्पनाले ६१६.८ स्कोर जोड्दा उनी फाइनल चरणमा स्थान बनाउन असफल भइन्। छनोट चरणबाट आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए।

सीमामा कल्पनाको रोदनः रोगभन्दा भोकको डर

नेपालमा पनि लकडाउन हुँदा उनी घरबाट बाहिर काममा जान सकिनन्। सरकारले बेलाबेला लगाएको लकडाउन र स्थानीय प्रशासनले गरेको निषेधाज्ञा खुकुलो बनेपछि पनि उनी बेरोजगार बस्नु पर्‍यो। जसले गर्दा कल्पना घरमा बस्दासम्म ५० हजार रूपैयाँ ऋण लाग्यो।

लुम्बिनी प्रदेश : सत्ता समिकरणकी निर्णायक सांसद कल्पना

अहिले सम्म पार्टीको संसदीय दलको बैठक समेत नबसेको र केन्द्रीय समितिको निर्णय समेत भैनसकेको अवस्थामा कल्पना पक्ष वा बिपक्षमा रहने भन्ने बिषय निर्क्यौल भैसकेको छैन । यसर्थ उनले आफू प्रदेशसभामा तटस्थ बस्न सक्ने अवस्था पनि आउन सक्ने उनले बताईन् ।

उद्यमशीलता बढे मात्रै समृद्ध नेपालको परिकल्पना पूरा हुन्छ

भारतको पश्चिमबंगाल, बिहार र उत्तरप्रदेशमा करिब ३० करोड जनसंख्या छ। त्यो जनसंख्याको आवश्यकतालाई मध्यनजर गरेर नेपालमा ठूला उद्योग स्थापना गरी तयारी वस्तु निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ।

गोंगबु हत्याकाण्डः कल्पनालाई आजीवन कारावास सजाय

काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ। गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न कल्पना मुडभरीलाई हत्याको सजाय सुनाएको हो। जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहने ठहर गरेको हो।

कर्णाली सरकारका तीन वर्षः समृद्धि कल्पनामै सीमित

२०७४ माघमा कर्णाली प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले भनेका थिए, ‘सबैभन्दा गरिब प्रदेशलाई पाँच वर्षभित्र देशकै धनी प्रदेश बनाउन विकासको डोजर चलाउनु आवश्यक छ। गफ गर्ने होइन, हातहातमा फरुवा बोकेर श्रममा जुट्न आवश्यक छ।’

विद्यावत सहरको परिकल्पना

नेपालको कुनै ठोस भूगोलमा ज्ञानजन्य समाज र अर्थतन्त्रको सघन पर्यावरण बनाउन सकिन्छ। यसका लागि ‘विद्यावत सहर’ अभियान अगाडि बढाउन सकिन्छ। हामीले विद्यावत सहर भनेको ‘सुनका फुल पार्ने हाँस’ भनेर बुझ्नुपर्छ। त्यस्तै, सुनका फुल भनेर अनेकौँ विद्यावत संस्थाहरूलाई बुझ्नुपर्छ, जसको साझा उपस्थितिले उक्त विद्यावत सहरको समाज, वातावरण, अर्थतन्त्र र सभ्यतालाई उन्नत बनाउँछ।

कलाको कल्पना र बाह्य प्रकटीकरण

यस आलेखको शीर्षकको आरम्भमा प्रयोग भएको कला शब्दमा षष्ठी विभक्ति जोडिएको छ। यसबाट निःसृत हुने अर्थको क्षेत्र र महत्व निकै व्यापक छ। संस्कृतको शब्दकोश हेरियो भने कलाका धेरै अर्थ भेटिन्छन्। सोह्र खण्डको एक अंश, कालको अति सूक्ष्म विशेष अर्थात् पाँच सय ४० निमेष वा पलक, अवयव, शिल्प आदि कला शब्दले दिने केही कोशीय अर्थ हुन्।

चिनियाँ मोडलको दीक्षा : जनतालाई धोका

नेपालमा नवसमाजवादको परिकल्पना सुरु भएको छ। नेपालका कम्युनिस्ट विश्लेषक र कम्युनिस्ट बुद्धिजीवीहरूका अनेक पूर्ववत्र्ती धारणामा परिवर्तन आएको हो कि विचलनका अस्थीर आयामहरूको समुद्रमा पौडी खेल्दै अगाडि बढ्दा र भौतारिँदै जाँदा जस्तो नमुना मिल्छ त्यसैमा विचार अड्याउने उनीहरूको प्रयास हो, अहिले नै प्रस्ट भएको छैन।छिमेकी मित्र राष्ट्र चीनका शक्तिशाली राष्ट्रपतिले चीनको विकासमा अख्तियार गरेको आर्थिक राजनीतिक मोडलका पक्षमा नेपालका कम्युनिस्टहरूमाझ बहस आरम्भ भएको छ। यस बहसलाई समर्थन गर्नका लागि चीनबाट राष्ट्रपति सिका विचार विवेचकहरू, विज्ञहरूसमेत नेपालमा आएर कम्युनिस्ट पार्टीका बुद्धिजीवीलाई दिग्दर्शन गराउन लागेका छन्।

ड्युटीमा खटिएकी असईमाथि पेट्रोल छर्केर आगो लगाउनेलाई कारवाहीको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक (असई) कल्पना खड्कालाई आगो लगाएर हत्या गर्न खोज्नेलाई कारवाही गर्न माग गरेको हो।

चन्द समूहकी नेतृ पक्राउ

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पक्राउ परेकी छिन्। नेकपा रुपन्देहीकी जिल्ला सदस्य तथा तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदी गएराति पक्राउ परेकी हुन्।

‘कल्पनाको सहर अझै बनेको छैन’

सामान्यतया सुविधाहरु भएको ठाउँलाई सहर भन्ने गरिन्छ। आम मानिसको बुझाई पनि यही छ। म अलि फरक ढंगले गाउँ र सहरलाई बुझ्छु। गाउँबाट सहर पसियो। उतातिर छोडेर आएको गाउँ र यहाँ आएकोलाई सहर भन्ने बुझाई रह्यो। यहाँ सहर हुनु भनेको सबथोक हुनु हो भन्ने लाग्छ। सबथोक हुनु भनेको– ठाउँ ठाउँमा शौचालय हुनु। सडक क्लीन हुनु। नजिकै केही बगैंचा हुनु, त्यहीँ आसपास सफासुग्घर घरहरू हुनु। खानेपानी, बिजुलीवत्ति, शैक्षिक संस्था र यातायात सुविधा हुनु। राज्यले दिने सेवा सुविधा सुरक्षित र समान किसिमका हौंन। एकले अर्कालाई माया र वास्ता गरुन्। सहर भन्ने बित्तिकै यस्तैयस्तै कुराहरू मनमा खेलिरहन्छन्।

मेरो सानो खरायो, आज कता हरायो

कल्पना प्रधान बालसाहित्यमा स्थापित नाम हो। उनको जेठो छोरा प्रतीक प्रधानचाहिँ पत्रकारितामा स्थापित छन्। तिनै प्रतीकलाई खुसी बनाउन आमा कल्पनाले लेखेकी थिइन् बाल कविता, ‘मेरो सानो खरायो आज कता हरायो।’ तिनताका उनीहरू काठमाडौंको वसन्तपुरमा डेरा गरी बस्थे। कुरा त्यस्तै ०२७ सालतिरको। प्रतीक बिरामी थिए। उनले जे पायो त्यही खान मिल्दैनथ्यो। छोरालाई फकाउन उनले काठको गुड्ने खरायो किनिदिएकी थिइन्।

जब जिन्दगीले संघर्ष सिकाउँछ

कल्पना योङहाङ लिम्बुले जीवनमा यो तहको सफलता हात लाग्ला भनेर सोचेकी पनि थिइनन्। हरेक प्रयास निराशामा टुंगिन्थे। हरेक साथ असहाय बनाएर जान्थे। तर हिम्मत नहारेपछि सम्भावनाका ढोका खुल्दा रहेछन्।

पूर्वमन्त्री धमलाको सरकारलाई चुनौती, निर्मलाका हत्यारा पत्ता लगाउने जिम्मा हामीलाई देउ

पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेता कल्पना धमलाले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु सरकारको नालायकी भएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्