बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतंक
गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।
गाउँमा बस्ने बजार झर्ने र विदेश जाने क्रम बढेपछि बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् ।
मुलुकको अर्थतन्त्रलाई फाइदा पुर्याउन युवाहरूलाई विदेश पठाउनु जोखिमपूर्ण र अस्थायी उद्यम हो।
गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्प्तालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जनाकारी दिए।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढीरहेको बताएका छन्।
विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।
नेपाली कांग्रेसका पूर्वउपसभापति निधिले परिवर्तित समयको पदचाप पछ्याउँदै परिवर्तनकारी शक्तिहरूले राजनीतिक परिवर्तनलाई जनताको जीवनसँग जोड्न लाग्नुपर्ने भनाइ राखे।
यसरी जानेहरूमा रोजगारीका लागि जाने/आउने गर्नेहरू मात्र हैन, पढाइ र कामको बहानामा सधैँका लागि उतै बस्न जानेहरूको संख्या पनि दिनहुँ बढिरहेको छ।
राजावादीको सक्रियता बढेसँगै ठूला दलका युवा नेताहरु पूर्व राजासँग आक्रोशित भएका छन्।
आन्दोलनका सभामध्ये तीनकुनेमा एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत र बल्खुको सभामा व्यवसायी प्रसाईं प्रमुख वक्ता थिए। जसमा दुवै पक्ष वर्तमान सरकारभन्दा बढी एकअर्काविरुद्ध चर्को खनिएका छन्।
यी दुवै पक्षले माइतीघर, मण्डलमा यो कार्यक्रम तय गरेकामा प्रशासनले उक्त क्षेत्रलाई निषेधित तुल्याएपछि युवा संघले तीनकुनेरप्रसाई पक्षले बल्खुमा सभा गर्ने निश्चित भएको थियो ।
नेकपा (एमाले) निकट युवा सङ्घको कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ। युवा सङ्घले बिहीबार तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो।
तीनकुनेमा प्रदर्शन गरिरहेको नेकपा (एमाले) निकट युवा सङ्घको समूहले सोही स्थानमा कोणसभा सुरु गरेको छ।
नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा प्रदर्शन गरिरहेको छ। उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस तीनकुनेमा आइपुगेको छ र पुन तीनकुनेबाट कोटेश्वरतर्फ र्याली अगाडि बढेको छ।
तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा निस्किएका छन्। सो क्षेत्रमा युवाहरू बढी देखिएका छन्।
बेलायत र अमेरिकाका अध्येताहरूका अनुसार नयाँ पुस्ता (जेनरेसन जेड)को रूचि यौनदृश्यमा कम रहेको देखिएको बताएका छन्