१९ असार २०८१ बुधबार
image/svg+xml

मुख्यमन्त्री कोहलपुर गोल्ड कप :उद्घाटन खेलमै आयोजक बाहिरियो

‘रेसिङ सहारा क्लब’कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ साहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो।

रिलायन्सको मुख्यालय उद्घाटन

रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मल्लीले काठमाडौंकोकमलादीस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालयको उद्घाटन गरेका छन्।

प्रविधिमा चिनियाँ शक्ति प्रदर्शनसहित एसियाड उद्घाटन

एसियाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवको १९औं संस्करणको शनिबार चीनको प्रविधिमा शक्ति प्रदर्शनसहित औपचारिक रूपमा उद्घाटन भएको छ।

उत्तर कोरिया कोभिडपछि ठूला प्रतिस्पर्धामा

उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक वालिङ शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ।

मुक्तिनाथका कृषि संरचनाको उद्घाटन

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले पाँच कृषि संरचनाको उद्घाटन गरेका छन्। ती संरचना मुक्तिनाथ कृषि कम्पनीले तयार गरेका हुन्।

एसियाडको टर्च र्‍यालीमा दीपक

चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको उद्घाटनअघि हाङझाउमै हुने टर्च र्‍यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुनेछन्।

लगानी ढाँचा र स्रोतबिनै तामझामसहित कार्यालय उद्घाटन

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको मोडल र वित्तीय व्यवस्थापन बिनै तामझामसहित प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहालले कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।

एभरेष्ट बैंकको १२६ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन देवचुली नगरपालिका वडा १३ का वडाअध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन्।

समृद्धि फाइनान्सको गौर शाखा उद्घाटन

कविलासी नगरपालिकाका मेयर ब्रहमदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा सो शाखाको उद्घाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्