१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन

समृद्धि फाइनान्सको दशौं शाखाको रूपमा महोत्तरीको औरही शाखाको उद्घाटन भएको छ। औरही नगरपालिकाका मेयर प्रदिपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उक्त शाखाको उदघाटन गरेका छन्।

संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले स्थानीय बासिन्दाहरूको आवश्यकता बमोजिम वित्तीय कम्पनीले आफ्ना सेवा परिमार्जन गर्दै गुणस्तरीय सेवा दिने बताए। उक्त नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल दस वटा पुगेको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ असार २०८० ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App