२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रिलायन्सको मुख्यालय उद्घाटन

रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मल्लीले काठमाडौंको कमलादीस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालयको उद्घाटन गरेका छन्।

संस्थाले न्युरोड काठमाडौं, सितापाइला काठमाडौं, इमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, बेंसीशहर लमजुङ, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रूपन्देहीलगायत जम्मा २१ वटा शाखा कार्यालय खोलेर कारोबार गर्दै आएको छ। 

प्रकाशित: ७ आश्विन २०८० ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App