बसोवासलाई सुरक्षित बनाउन राष्ट्रिय मापदण्ड आवश्यक छः सांसद अर्याल
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन्।
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन्।
गएको पुसमा माओवादी केन्द्रले आठौं महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन।
आगामी डिसेम्बरमा एसिया रग्बीको काउन्सिल बैठक नेपालमा आयोजना हुने भएको छ।
बजेट बनाउँदा बाहिरिया व्यक्तिलाई संलग्नता गराएको आरोप खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माको प्रकरण छानविन गर्न माओवादी केन्द्र तयार भएको छ।
बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।
आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। आज दिउँसो १ बजेप्रज्ञा भवन कमलादीमा बस्ने साे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।
धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा नगरसभा सदस्यद्वारा कुर्सी फालाफल भएको छ। नगर सभा बैठकमा उपमेयर कन्दकला रानाले आफूसँग सल्लाह नगरेरै बजेट पुस्तिका प्रकाशन गरेको भन्दै विरोध जनाएपछि कुर्सी फालाफाल भएको हो।
नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच समितिमै भनाभन भएको छ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘केही गर्न नसक्ने अवस्था पुग्नुभएको हो’ भन्दै प्रश्न गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ।
धनुषाको शहीद नगर नगरपालिकाले शुक्रबार नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले करसँगै पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो।
आवश्यक गणपुरक संख्या नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको शुक्रबारका लागि तय भएको नगरसभा स्थगित भएको छ।
भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/८० को लागि दुई अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।