coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अब छिट्टै विशेष महाधिवेशन गर्छौंः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विशेष महाधिवेशन गर्ने बताएका छन्। दाहालले आज केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताएका हुन्।

गएको पुसमा माओवादी केन्द्रले आठौं महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन। अबको महाधिवेशनमा समाजवाद, त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा छलफल गरिने उनको भनाइ छ।

प्रकाशित: २३ असार २०७९ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App