११ पुस २०८२ शुक्रबार
image/svg+xml

एन्फा यु-१६ युथ लिग: शीर्ष पाँचको लक्ष्यतिर मनाङ र संकटा

मनाङ मर्स्याङ्दी र संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा जित निकाल्दै शीर्ष पाँच वरीयतामा रहेर सिजन अन्त्य गर्ने लक्ष्य राखेका हुन्।

ज्येष्ठ नागरिकको ज्ञान र अनुभव समाजका लागि प्रेरणा : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन्।

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता?

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुन-कुन निकायलाई आचारसंहिता लाग्ला?

बालेनका सक्रिय चार दिन: भावी प्रधानमन्त्री काे?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह चार दिनयता राजनीतिक संवादमा सक्रिय छन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

राजनीतिक असमझदारीको निकास

पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको सहभागितामा प्रधानमन्त्री कार्कीसहितलाई बैठकमा बसाल्न राष्ट्रपतिले पहल लिनुको अर्थ भोलिका संवादका लागि ‘आइसब्रेक’ गरेको पनि हो।

चिसोमै किन बल्झिन्छ बाथ ? के भन्छन् विज्ञ ?

गर्मी मौसम सकिएर जाडोयाम सुरु भएसँगै अस्पताल तथा क्लिनिकहरूमा एउटा साझा गुनासो लिएर आउने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने गर्छ।

बुहारी हत्या प्रकरणपछि सिन्धुली तनावग्रस्त, प्रशासनले लगायो कर्फ्यू

सिन्धुलीको कमलामाई नगरपालिका–४, धुरा बजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।

भक्तपुरमा हत्या भएका युवक उदयपुरका भएको पुष्टि

दुई दिनअघि भक्तपुरमा मृत अवस्थामा भेटिएका युवा उदयपुरको ताप्ली गाउँपालिकाका भएको पुष्टि भएको छ ।

विश्वलाई उपहार बाँड्ने ‘सान्ता’ को अन्तिम विश्रामस्थल: आयरल्याण्डको सुनसान गाउँ ?

नर्थ पोल (उत्तरी ध्रुव) को हिउँमा बस्ने, रेन्डियरको बग्गीमा उड्ने र बालबालिकालाई सुटुक्क उपहार दिने यि पात्रबारे हामीले सुन्दै आएका कथाहरू कति काल्पनिक हुन् र कति यथार्थ ?

सुविधा सम्पन्न होटल धमाधम थपिँदै

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा लगानीकर्ताले लगानी बढाउँदै लगेका छन् । पुराना होटलले क्षमता बढाउँदै लगेका छन् भने नयाँ होटल खोल्ने क्रम पनि जारी छ ।

कठ्यांग्रिएका जनताको उद्धारमा खटिन सरकारलाई दाहालको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशभर बढेको चिसो, तराईको शीतलहर र हिमाली क्षेत्रको हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

गाजामा बमबारीको छायाँमा खुम्चिएको क्रिसमस, लेबनानमा ड्रोन आक्रमण

इजरायली बमबारी र ड्रोनको निरन्तर आवाजबीच गाजाको ख्रीष्टियन समुदायले यस वर्षको क्रिसमस अत्यन्त शान्त र भयाक्रान्त वातावरणमा मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्