तीन दल सहमति ‘संविधानविपरीत’
प्रमुख तीन राजनीतिक दलबीच पुरानै संरचना इलाकालाई आधार मानेर स्थानीय तह पुनःसंरचना गर्ने सहमति संविधानविपरीत रहेको औंल्याइएको छ ।
प्रमुख तीन राजनीतिक दलबीच पुरानै संरचना इलाकालाई आधार मानेर स्थानीय तह पुनःसंरचना गर्ने सहमति संविधानविपरीत रहेको औंल्याइएको छ ।
प्रमुख तीन राजनीतिक दलबीच इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्ने सहमति जुटेकाे छ ।
काठमाडौं- प्रमूख तीन दल स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमतिमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले स्थानीय तह पूनर्संरचनाबारे छलफल गरेको थियो।
रौतहटका उखु किसानले गरुडास्थित श्रीराम सुगर मिल्सलाई गत दुई आर्थिक वर्षमा बेचेको उखुको भुक्तानीको लागि सिंहदरबारस्थित उद्योग मन्त्रालयमा तीन दिनको छलफलपछि सहमति भएको छ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले संविधान संशोधनका लागि राजनीतिक सहमति भइसकेको बताएका छन्। युरोप भ्रमणका क्रममा लन्डन आइपुगेका उनले हिथ्रो विमानस्थलमा उत्रिएपछि नागरिकन्युजसँग कुरा गर्दै भने, ‘म प्रधानमन्त्रीसँग छलफल गरेर आएको हुँ। कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच संशोधनका बुँदामा सहमति भइसकेको छ।’
पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग गरेको सहमति एमालेलाई मान्य नहुने बताएका छन्। भारत भ्रमणका बेला ९ पानामा २५ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएको कुरालाई एमालेले नमान्ने उनले बताए।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने बताएका छन्। भदौ ३० गते भारत भ्रमण जानुअघि नै संविधान संशोधनको भित्री तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता सहयोगी दल नेपाली कांग्रेस लागिरहेका बेला गच्छदारको फरक भनाइ आएको हो।
लामो समयदेखि विवादका थुप्रै शृंखला बेहोर्दै आएको नेपाली क्रिकेटको समस्या समाधानको उदेश्यमा सल्लाहकार समिति गठन गरेर क्रिकेट बोर्डको विधान तयार गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) सहमत भएका छन्।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन हुने बताएका छन्। साताअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवाले शनिबार मध्याह्न स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग भने, 'संविधान संशोधनजस्तो महत्वपूर्ण विषयमा राजनीतिक सहमति खोज्नुपर्छ। सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ।'
नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन्। उनले भने- “संविधान संशोधन जस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा खोजिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर राणाले गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका छन्।
मधेसी, आदिवासी जनजाति तथा थारुलगायतका माग सम्बोधन गर्न संविधान संशोधन गर्ने विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा तनाव भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमतिको वातावरण सृजना गर्ने भन्दा पनि दलहरुबीच दूरी बढाउने काम भएको छ।
सरकारले अघिल्लो महिना संसद्मा लगेको 'लोकसेवा आयोगको काम, कर्तव्य, अधिकारको सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको विधेयक' प्रति सेनाले असन्तुष्टि जनाएको हो। संविधानको धारा २४३, उपधारा २ मा भएको व्यवस्था कार्यान्वयनका लागि आवश्यक ऐन निर्माण गर्न भन्दै आयोगले विधेयक तयार पारेको थियो।
इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति भएको छ । बिहीबारको छलफलमा नगरपालिका कर ठेकेदारप्रति तथा ठेकेदार व्यवसायीप्रति करको दरमा खुकुलो हुने सहमति भएको हो ।
काठमाडौं- चार राजनीतिक शक्तिको बैठकले स्थानीय तह पूनर्संरचनाको प्रतिवेदन पेश गर्ने कार्यतालिका हेरफेर गर्ने सहमति गरेको छ।