२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

सवारी बजार छिर्ने, साताभित्र सहमति खोजिने

–इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायीको मागबारे आउँदो ७ दिनभित्र समाधान खोज्ने सहमति भएको छ। शनिबार सदरमुकाममा भएको छलफलमा सवारीका साधन इलाम बजार प्रवेश खुला गर्ने र ७ दिनसम्म नगरले सवारीलाई पार्किङ शुल्क नलिने सहमतिसमेत भएको छ।

तीन बुँदे सहमति अर्थात् ललिपप

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी जनताको सहयोगमा करिब ६ महिना लामो मधेस आन्दोलन भयो। अधिकार आन्दोलनमा धेरै मधेसी जनताले ज्यान गुमाए। आन्दोलनमा स्वफूर्तरूपमा जनता सहभागी भएका थिए, उनीहरुको एउटै चाहना थियो कि मधेसले अधिकार पाओस्। मधेसी जनताले ६ महिना लामो आन्दोलन गर्दासमेत राज्यले समस्या समाधानमा त्यति धेरै ध्यान दिन नसकेको कुरा सबैले स्वीकार्नुपर्छ।

सहमति जुटाउन कस्सियो मोर्चा

कांग्रेस–माओवादी गठबन्धनसँग तीनबुँदे सम्झौतासँगै संविधानप्रतिको असन्तुष्टि किनारा लगाउने तयारीमा रहेका मधेसकेन्द्रित दलले संविधान संशोधनका विषयमाथि छलफल तीव्र पारेका छन्। सरकारले सम्झौताका दुई बुँदा कार्यान्वयनमा ल्याएपछि संविधान संशोधनसँग सरोकार राख्ने तेस्रो बुँदा टुंग्याउन दबाब बढ्दै जाँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आन्तरिक कसरत बढाएका हुन्।

तीन बुँदे सहमति कार्यान्वयनको दिशामा छ: मन्त्री लेखक

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयनतर्फ अघि बढाएको बताएका छन्।

आजैको क्याबिनेटबाट आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने सहमति

सरकारले आजै बस्ने क्याबिनेट बैठकबाट तराई-मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र थुनामा परेकाहरुलाई रिहाई गर्ने भएको छ। सरकार र संघीय गठबन्धनबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको वार्तामा यस्तो सहमति भएको हो।

कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति

कांग्रेस, माअाेवादी केन्द्र र मधेसी माेर्चाबीच तीन बुँदे सहमति भएकाे छ। तीन बुँदे सहमतिका अाधारमा माेर्चाले प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहालकाेपक्षमा मतदान गर्ने भएकाे छ ।

सरकारमा नभए पनि एजेण्डामा सहमति गर्न दलहरुलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुनले व्यवस्थापिका संसदमा बहुमतीय सरकार गठन प्रक्रिया अगाडि बढे पनि अझै सहमतिको प्रयास गर्न दलहरुलाई आग्रह गरेका छन्। उनले दलहरुबीच राष्ट्रिय सहमतिको सरकारमा सहमति नभएको दुःख व्यक्त गरेका छन्।

कांग्रेस–माओवादी र गठबन्धनबीच तीन बुँदे ‘मौखिक’ सहमति

नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनबीच तीन बुँदे मौखिक सहमति भएको छ। मंगलबार विहान बसेको त्रिपक्षीय बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको मधेसका विषयमा माैखिक सहमति भएकाे हाे।

शीर्ष नेता सहमतिको साझा रोडम्याप तयार पार्दै

मधेसी मोर्चा र कार्यदलबीच सोमबार मध्यरात भएको सहमतिमा साझा ‘रोडम्याप’ तयार पार्न संसद भवन नयाँ बानेश्वरमा सत्ता साझेदार दल र मोर्चाका शीर्ष नेताको सहभागी बैठक सुरु भएको छ। शीर्ष नेताहरुले सहमतिलाई अनुमोदन गरिसकेपछि लिपिवद्ध गरी सहमति पत्र सार्वजनिक हुने मोर्चाका एक नेताले जानकारी दिए।

मोर्चासँग सहमति

कांग्रेस–माओवादी गठबन्धनमा बन्ने सरकारलाई सघाउन मधेसी मोर्चा अन्ततः सहमत भएको छ। सोमबार राति अबेरसम्म बसेको दुईपक्षीय बैठकले सहमतिको मस्यौदा तयार पारेको मोर्चाका नेता उपेन्द्र यादवले जानकारी दिए। संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवका अनुसार सहमतिका बुँदाहरू भने मंगलबार कांग्रेस, माओवादी र मोर्चाका शीर्षस्थ नेताको हस्ताक्षरपछि सार्वजनिक गरिनेछ।

‘सहमतिको सरकार बन्ने सम्भावना न्यून’

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन्।

बाँध रोक्ने सहमति, दशगजा विवाद साम्य

खाँडो नदीको मुहान थुन्नेगरी भारतीयले सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा एकतर्फी बाँध बनाउन थालेपछि बिहीबारदेखि उत्पन्न तनाव द्विपक्षीय सहमतिसँगै तत्कालका लागि साम्य भएको छ।

भारतीयले थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति

राजविराज– भारतीयहरुले दशगजा क्षेत्रमा थालेको बाँध निर्माण कार्य तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फका सप्तरी प्रशासनका अधिकारी र भारततर्फको बिहार राज्यको सुपौल जिल्ला प्रशासनका अधिकारीबीच शुक्रबार भएको वार्तापछि उक्त सहमति भएको हो।

क्रिकेट विवाद : बन्न सकेन सहमति

नेपाल स्क्वास र्‍याकेट्स संघले साउन १७ बाट धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता गर्ने भएको छ। ललितपुर सातदोबाटोस्थित कोर्टमा प्रतियोगिता साउन २२ सम्म चल्नेछ। पुरुष र महिला खुला, भेट्रान, १३ वर्षमुनि, र १७ वर्षमुनिको छात्र तथा प्लेट गरी६ विधामा ८० खेलाडीले प्रतिस्पर्धा गर्ने संघका उपाध्यक्ष तथा प्रचार संयोजक किरण श्रेष्ठले जनाकारी दिए।

सरकार र डा. गोविन्द केसीबीच ४ बुँदे सहमति, भोली अनसन तोड्ने

काठमाडौं- स्वास्थ क्षेत्रको सुधारको लागि आमरण अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच ४ बुँदे सहमति भएको छ। अनसनको १५ औं दिन डा. केसी र सरकारबीच सहमति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्