राम नवमी: अयोध्यामा विशेष समारोह, जनकपुरमा पनि धुमधामका साथ मनाइने
राम नवमीको अवसरमा अयोध्याको राम मन्दीरमा ४० लाख श्रद्धालु झक्तजनले दर्शन गर्ने भएका छन्। जसमा भारतसहित नेपाल र अन्य देशका श्रद्धालुहरू रहेका छन्।
राम नवमीको अवसरमा अयोध्याको राम मन्दीरमा ४० लाख श्रद्धालु झक्तजनले दर्शन गर्ने भएका छन्। जसमा भारतसहित नेपाल र अन्य देशका श्रद्धालुहरू रहेका छन्।
अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।
जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन्।
गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो।
अयोध्यामा भएको यस प्राण प्रतिष्ठा समारोहमा आडवाणीलाई एकातिर निम्तो गरियो भने अर्कोतिर नआउ भन्ने सन्देश पनि साथसाथै दिइयो। यस समारोहमा आडवाणी उपस्थित हुन सकेनन्।
भारतको अयोध्यामा रामको प्राणप्रतिष्ठाले कुनै धर्म विशेषसँग मात्र सम्बन्ध राखेन, विभिन्न धर्मावलम्बी र आस्था भएका व्यक्तिहरूको सहभागितासमेत गरायाे।
मन्दिरलाई दानमा दिइएको चाँदीको झाडू अबदेखि गर्भ गृहमा प्रयोग हुने भएको हो।
राम मन्दिरको गर्भगृहमा रामललाको प्राणप्रतिष्ठा पूजाको मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी थिए। यजमान बन्न शंकराचार्य र साधुहरूको सल्लाहअनुसार उनी ११ दिनसम्म व्रत बसेका थिए।
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
सोमवार भव्यताका साथ मन्दिरको मूर्तिमा प्राण प्रतिष्ठा गरिएपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
विभिन्न पुजन विधि पूरा गरि रामललाको प्राण प्रतिष्ठा गरि आखाको खोलिएको थियो। अहिले रामललाकोबाल रूप अर्थात राघव स्वरूपमा प्रतिष्ठापित गरिएको हो।
अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ।
भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सबैका मुखमा भगवान् रामबारे गीत गुनगुनिइरहेको छ।
आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।