१० मंसिर २०८१ सोमबार
image/svg+xml

बस दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।

सर्लाही दुर्घटनामा घाइते मध्ये एकको मृत्यु

उनको वीरगञ्जमा गयराति उपचारको क्रममा मत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए।

एक्सेल बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि सन्देशमूलक ट्राफिक पोल हस्तान्तरण गरेको छ।

नवलपरासीमा बस दुर्घटना: १७ जना घाइते, १ को अवस्था गम्भीर

उक्त बस नवलपरासीको सुनवल–४ स्थित गैरे पेट्रोल पम्प नजिकै अल्कत्रे डाँडामा ठोक्किएपछि १७ जना घाइते भएका छन्।

हेलम्बुमा जिप दुर्घटना: दुई भुटानी नागरिकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनमा बोलेरोको ठक्करबाट बुवाको मृत्यु, छोरी गम्भीर घाइते

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

अध्यागमन घटनाबारे छानबिन गर्न सहसचिव गौतमको संयोजकत्वमा समिति गठन

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्।

श्रीलङ्काकामा सडक दुर्घटनाः मन्त्रीसहित दुईको मृत्यु

श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एकजना मन्त्रीसहित २ जनाको मृत्यु भएको छ।

मानवता बचाऊ !

जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ।

उपत्यकामा सवारी दुर्घटना: ६ महिनामा ८८ को मृत्यु

गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाए।

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु

युक्रेनले रुसी विमान खसाल्दा ७४ जनाको मृत्यु भएको छ। रुसले बुधवार युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य विमान युक्रेनले खसालेको रुसले आरोप लगाएको छ।

अध्यारो सडक, दुर्घटनाको भय

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीमा मात्र चालु आर्थिक वर्षको ६ महिना अवधिमा ५० वटा सवारी दुर्घटना भएका छन। ती दुर्घटनामा परेर २२ जनाको ज्यानै गईसकेको छ भने ४७ जना गम्भिर घाईते भएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्