२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्जवल कसजु

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा उज्जवल प्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं बार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्षमा कसजु निर्वाचित भएका हुन । नयाँ नेतृत्वकालागि बिहिबार भएको निर्वाचनमा कसजुले ६६२ मत ल्याइ अध्यक्षमा जितेका हुन । अध्यक्षका अर्का प्रतिस्पर्धी हरिप्रसाद अर्यालले ४८३ मत ल्याएका थिए ।

अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

ढकालको ‘अपराजित यात्रा’

बागलुङको अमलाचौर गाउँमा किसान परिवारमा जन्मिएका ढकालको जीवन यात्रा अपराजित छ। उनी कुनै व्यापारिक घरानाका उत्तराधिकारी होइनन्। आफ्नै मेहनत र बलबुताले ‘व्यापारिक घराना’ रुपमा स्थापित भएका हुन्।

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन्।

राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

उद्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजेन्द्र राउत प्रदेश १ बाट निर्विरोध निर्वाचित भएका छन्।

कर्णाली प्रदेश : साढे दुई वर्षपछि संसदीय समितिमा नेतृत्व

प्रदेशसभा गठन भएको साढे दुई वर्षपछि कर्णाली प्रदेशसभाका विभिन्न चार वटा समितिले नेतृत्व पाएका छन् । दलहरुबीचको सहमतिका आधारमा आइतबार निर्विरोध नेतृत्व चयन भएको हो ।

अस्थिरताको आभास

जननिर्वाचित प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक अभिव्यक्ति स्वाभाविक छैन नै, त्यसले मुलुकको राजनीतिक र कूटनीतिक वृत्त तरंगित बनाएको छ। त्यति मात्र होइन, नेपालको राष्ट्रियता, सरकार र राजनीतिक दल यति कमजोर छ, अर्को देशले जे चाहन्छ, त्यही हुन्छ ? अझ प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको पार्टी र त्यसका सांसद विदेशीले जे भन्यो, त्यही मान्लान् ?

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ’

सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरे।

अफगानिस्तानको राष्ट्रपतिमा घानी पुन: निर्वाचित

अफगानिस्तानको राष्ट्रपतिमा मोहम्मद अशरफ घानी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

जननिर्वाचित नवराजबाट जन्मिएको श्री स्वस्थानी

राजाहरूबीचको भैँझगडाबाट वाक्कदिक्क भएका जनताले जननिर्वाचित राजा हुनुपर्ने आवाज उठाए। र, गोमाका छोरा नवराजले राजा बनेर शासन–सत्ता चलाउन थाले।

घोराही-१६ मा कांग्रेसका डाँगी निर्वाचित

घोराही उपमहानगरपालिका वडा नम्बर-१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारावहादुर डाँगी निर्वाचित भएका छन्। डाँगी १ हजार २ सय १८ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन्।

कपिलवस्तु-१० मा राजपाकी मिश्रा निर्वाचित

कपिलवस्तुको शिवराज नगरपालिका १० लालपुरमा वडा अध्यक्षमा भएको उपनिर्वाचनमा राजपाकी मन्जु मिश्र निर्वाचित भएकी छिन्। निर्वाचन कार्यालयका अनुसार ८ सय ६८ मत ल्याई उनि विजयी भएकी हुन्।

लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन्। आइतबार पोखरामा आयोजित लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनमा प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्