आज कालीमाटीमा यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु १००० निर्धारण गरिएको छ।

