४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाईकल दुर्घटना हुँदा युवकको निधन

शनिबार साँझ सवा ६ बजे गाईघाटदेखि मोतिगडातर्फ जाने क्रममा त्रियुगा नगरपालिका ३ मोतिगडास्थित लच्कामा दुर्घटना हुँदा गम्भीर घाईते भएका शान्तिराम राईको उपचारको क्रममा राति नै ज्यान गएको हो।

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

सुमो दुर्घटनामा चालकको मृत्यु, पाँच घाइते

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।

बागलुङमा यात्रुबाहक बस दुर्घटना, ११ जना घाइते

मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्।

कर्णालीमा डुंगा दुर्घटना, ६ जना बेपत्ता

कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा बेपत्ता भएका छन्।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

अक्सिजन सिलिण्डर बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको ट्रक मंगलबार कालिकोट खण्डमा पर्ने कर्णाली राजमार्गको एस मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठेपुलले भार थेग्न नसक्दा भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

हिमाली जिल्ला मुस्ताङको जोमसोमबाट धुम्बातर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । आइतबार बिहान भएको दुर्घटनामा चारजना घाईते भएका छन ।

दुर्घटनामा वडा सदस्यको निधन

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मोटरसाइकल अनियन्त्रित भई रतुवा पुलनजिक सेतेभिरबाट खस्दा राईको टाउकामा गम्भीर चोट लागेको थियो।

सवारी दुर्घटनामा जग्गा व्यवसायीको मृत्यु, नापी अधिकृतीसहित चार जना घाइते

शनिबार राति मोरङको बुढीगंगा गाउँपालिकामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

उदयपुरमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

बोलेरो जीप ताप्ली गाउँपालिका–५ दुधेस्थित भित्री सडकमा दुर्घटनमा पर्दा ताप्ली –५ का २५ वर्षीय रमेश नेपालीको निधन भएको हो।

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु

राष्टकोटबाट लालीघाट आउँदै गरेको क१ज २३ नम्वरको जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु, ११ जना घाइते

जिप चालक १९ वर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ। जिपमा १६ जना सवार रहेका बताइएको छ। जिप सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्