२१ पुस २०८२ सोमबार
image/svg+xml

स्पोन्सरसिपको बहानामा ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

नेपाली दूतावास लण्डनले नेपाली समुदायलाई सचेत रहन आग्रह गरेको छ।

ओलीलाई मानवअधिकार आयोगको ३५ प्रश्न

आयोगकी सदस्य लिली थापाले ओलीसँग बयान लिएकी थिइन्। त्यसक्रममा ३५ वटा प्रश्न सोधिएको र ओलीले पनि ती प्रश्नको जवाफ दिएको बताइएको छ।

भेनेजुएलामा अमेरिकी कारबाहीको वैधानिकतामाथि विज्ञहरूले उठाए प्रश्न

मादुरोमाथि अमेरिकामा लागूऔषध-आतंकवादको मास्टरमाइन्ड गरेको आरोप छ।

गुन्डु पुगेको जेन–जी आयोग टोलीलाई ओलीको लिखित जवाफ

भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगको एक टोली तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिन भक्तपुरको गुन्डुस्थित उनी बसेकै घरमा पुगेको थियो।

मन्त्रीसँगै कर्मचारीले घुस मागेपछि

भूमि व्यवस्था, सहरीकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थालेका छन्।

मादुरोका छोराको ‘अडियो’ सन्देश : बुबा फर्किनेछन्, सडकमा आउनुस्, देशद्रोहीलाई इतिहासले चिन्नेछ

केही मादुरो समर्थकहरूले काराकासका सडकहरूमा झण्डा फहराउँदै र अपदस्थ नेतालाई देखाउने पोस्टरहरू बोकेर प्रदर्शन गरेका छन्।

विदेशी मुद्राको विनिमयदर निर्धारण

अष्ट्रेलियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४० पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिद दर १०४ रुपैयाँ ९१ पैसा र बिक्री दर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १११ रुपैयाँ ९६ पैसा र बिक्री दर ११२ रुपैयाँ ४३ पैसा तोकिएको छ।

एमालेमा उम्मेदवार छनोट: आफ्नालाई बोक्ने अरूलाई रोक्ने?

नेकपा एमालेभित्र उम्मेदवार सिफारिस गर्दा सकेसम्म शीर्ष नेताहरूलाई एकल गर्ने, आफ्नालाई नछुटाउने र फरक मत राख्नेलाई रोक्ने प्रयत्न थालिएको छ।

अमेरिकी आक्रमणको अर्थ

स्वाभाविक रूपमा लोकतान्त्रिक शासनको पक्षधर धुरीले यसलाई जायज नै मान्ला। तैपनि अर्को देशमा गएर यो तहको आक्रमण हुनुलाई भने धेरैले अस्वाभाविक मानेका छन्।

एमाले उम्मेदवार सिफारिसमा असन्तोष

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले जुम्लामा उम्मेदवार छनोट प्रक्रिया विवादित बनेको छ।

माघमा साउदीसँग श्रम सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल र साउदी अरेबियाबिच यही जनवरी अन्तिम साता सम्झौतामा हस्ताक्षर हुने छ ।

निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरे कारबाही

निर्वाचन आयोगले आगामी निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन जारी गरेको आचारसंहितामा बालबालिकाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ।

प्रतिनिधिसभा निर्वाचन: लमजुङबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस

नेकपा एमाले लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाउँदै केन्द्रमा सिफारिस पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्