१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सर्‍यो राष्ट्रिय ललितकला प्रदर्शनी

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीको मिति सारेको छ। बुधबार बसेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको बैठकले पूर्वघोषित मितिमा राष्ट्रिय ललितकला प्रदर्शनी नगर्ने निर्णय गरेको थियो।

सामूहिक कला प्रदर्शनी सुरु

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि ‘आर्ट विथआउट बोर्डस्’ शीर्षकको सामूहिक कला प्रदर्शनी सुरु भएको छ।

बौद्धमा स्वर्ग, नर्क र अन्य लोक

बौद्ध धर्म–दर्शनअनुसार मानव जन्मन ठूलो अवसर हो। कुशल कर्मको सम्पादनबाट पुण्य सञ्चय गर्न मानव योनी नै उपयुक्त मानिन्छ। बुद्धले कुशल कर्मको सम्पादनबाटै दुःख अन्त्य गर्न सकिने सिकाएका थिए।

भक्तपुरमा भीमसेनको लामो लिंगको प्रदर्शन

तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ – त्यो दृश्य हो लिंगको प्रदर्शन अर्थात सहवास गरिराखेको दृश्य । भक्तपुर नगरपालिका (दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा करिब तीन फिट लामो र एक फिट गोलो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य राखिएको छ ।

क्यानभासमा पाँच देशका कला

मानिसका असिमित सपनाहरू हुन्छन्। तीमध्ये कति पूरा हुन्छन् भने कुनै चाहेर पनि पूरा हुन नसक्ने। तर पूरा गर्न नसक्ने भए पनि मानिस सपना देख्न भने छोड्दैन्।

१५ हजारले अवलोकन गरे पोल्ट्री एक्स्पो

पोल्ट्री क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री इन्टरनेसनल एक्स्पो–२०२० आइतबार सम्पन्न भएको छ।

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

नेपाली कांग्रेस भ्रातृ सगंठन नेपाल विद्यार्थी संघले काठमाडौंको प्रदशनिमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

समाज सुधारक होइनन् गौतम बुद्ध

धर्मदर्शन वा धार्मिक अगुवाले मालिक र सेवकबीच हुने वर्ग संघर्षको समाधानमा ध्यान दिएको पाइँदैन। गौतम बुद्धले पनि यसतर्फ चासो दिएका छैनन्।

छानिएको तस्बिर प्रदर्शनीमा

नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी सुरु भएको छ। बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए।

जनकपुरमा चित्रकला प्रदर्शनी

जनकपुरमा आइतबारबाट मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य रामआशिष यादवले गरेका थिए।

राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वैशाख २ देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ।

दोषीलाई कारबाही माग गर्दै प्रदर्शन

नेपाली कांग्रेस बाराले बरियारपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

दोषीलाई कारबाही गराउन कांग्रेसको कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराले आइतबार कलैयामा शान्तिपूर्ण प्रदर्शन गर्दै बरियारपुर घटनाको निस्पक्ष छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेको छ। महागढीमाई नगरपालिकाको प्रमुख उपेन्दप्रसाद यादव र नेपाली कांग्रेसका कार्यकर्तालाई बरियारपुर घटनाका दोषी रहेकाहरुले नै फसाउन खोजेको भन्दै नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसियाको नेतृत्वमा प्रदर्शन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्