१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रदर्शनीमा जीवनको उतारचढाव

चित्रकार जया शर्माको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत शुक्रबारदेखि आयोजना भइरहेको ‘ड्रिम वाक २०३३’ नामक चित्रकला प्रदर्शनीमा उनले आफ्नो जीवनको उतारचढावहरूलाई चित्रको माध्यमबाट प्रस्तुत गरेकी छन्।

‘शुद्ध मंगल ज्यादा सावधान’ दुबईमा प्रतिबन्ध

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’ दुबई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ।

प्रदर्शनका क्रममा नेवि संघका १० जना घाइते

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको मागसहित बिहीबार प्रदर्शनीमार्गमा प्रदर्शन गरिहेका नेपाल विद्यार्थी संघ(नेविसंघ)का अध्यक्ष राजीव ढुंगानासहित १० जना घाइते घाइते भएका छन्।

एमसिसीविरुद्ध नेमकिपाले प्रदर्शन गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिले एमसिसीविरुद्ध काठमाडौंमा पदर्शन गर्ने भएको छ।

कलामा नेपाल र कोरियाको मैत्री सम्बन्ध

नेपाल र कोरियाको मैत्री सम्बन्ध बिस्तार गर्न ललितपुरको पाटन संग्रहालयमा दुई देशको संयुक्त कला प्रदर्शनी आयोजना भइरहेको छ।

सीमावर्ती बजारमा स्वदेशी जुत्ताचप्पल उद्यमी

सीमावर्ती क्षेत्रको स्वदेशी बजारमा कुनै बेला भारतीय जुत्ताचप्पलले कब्जा थियो। अहिले भने नेपालमै बनेका जुत्ताचप्पलले आफ्नो बलियो उपस्थिति देखाएको छ।

एकैदिनमा ७५ हजारले गरे अवलोकन

काठमाडौंमा जारी क्यान इन्फोटेक एकै दिन करिब ७५ हजारले अवलोकन गरेका छन्। शुक्रबारदेखि सुरु भएको क्यान इन्फोटेमा शनिबार ७५ हजारले अवलोकन गरेको क्यान महासंघका महासचिव नारायण थापाले बताए।

राजविराज दर्शन

राजविराजलाई तराई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिन्छ। त्यहाँबाट बीस मिनेटदेखि तीन घन्टा गाडीको यात्रामा छिन्नमस्ता, सलहेस फूलबारी, कोशीटप्पु, बराह क्षेत्र र गाईघाट लगायत ठाउँमा पुगिन्छ।

क्यान इन्फोटेक २०२० सुरू

कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ सुरु भएको छ।

तरुण दलमा लाग्याे नारा, 'नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार'

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ललिता निवास जग्गा प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार विरोध प्रदर्शन गरेको छ।

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन्।

आजदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०

राजधानीको भृकुटीमण्डपमा आयोजना हुने छैटौं ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ आजदेखि सुरु हुने भएको छ।

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु

इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ।

फोहोरबाट बनाइएका सामान प्रदर्शन

खेर गएर समस्या हुने वस्तुबाट ससाना विद्यार्थीले तयार पारेका आकर्षक सामानको शुक्रबार भक्तपुरमा प्रदर्शन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्