इजरायलमा निधन भएका नेपालीहरूको शव ल्याउन सरकारले थाल्यो पहल
सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
सरकारले इजरायलमा निधन भएका नेपालीहरूको शव फिर्ताका लागि विमान तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो।
परराष्ट्र मन्त्रालयले आइतवार मध्य राति प्रेस विज्ञप्ति जारी गर्दै इजरायल आक्रमणमा मृत्यु भएका १० जना नेपालीको पहिचानको काम अन्तिम चरणमा रहेको बताएको हो।
अविनाशविक्रम शाहको लेखन–निर्देशनमा बनेको यो फिल्मले कानमा उपस्थिति मात्रै जनाएन, स्पेसल मेन्सन अवार्ड नै पायो । नेपाली फिल्म क्षेत्रका लागि यो गर्व गर्नलायक सफलता हो ।
‘यतिबेला इजरायल युद्धमा छ । केही नेपाली मारिएका छन्, केही हराइरहेका छन्,’ उनले भने, ‘जसमध्ये धेरैजसो सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी छन् ।’
इजरायलस्थित नेपाली दूतावासले आइतबार राति विज्ञप्ति जारी गरेर आक्रमणमा १० नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगत कृषि विज्ञान संकायबाट लर्न एण्ड अर्न कार्यक्रम अन्र्तगत त्यहाँ पुगेका केही विद्यार्थीहरुले बंकर नभएका कारण आफूहरु असुरक्षित रहेको बताएका हुन्।
गैरआवासीय नेपाली संघले इजरायलमा भएको आतंकवादी आक्रमणमा ९ जना नेपाली घाइते र ३ जनाको उद्धार गरिएको जनाएको छ।
नेपाल सरकारले इजरायलमा रहेका नेपालीलाई उद्धार गरिदिन इजरायल सरकारसँग आग्रह गरेको छ।
प्रधानसेनापति प्रभुराम शर्माले हालै म्याद थपि गरिएको सहायक रथी यामबहादुर अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिएर तालिम विभागमा काजमा खटाएका छन्।
श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रमबिच खेलाडीहरूको बिदाइ गरिएको हो।
नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।
कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।
पवित्र धार्मिकस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण गरेको छ। नवनिर्मित विश्रामस्थलमा दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई लक्षित गर्दै स्वास्थ्य परीक्षण् कक्ष समेत निर्माण गरिएको छ। शौचालय समेत बनाइएको छ।
नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।