५ आश्विन २०८१ शनिबार
image/svg+xml

विदेशी लगानीका परियोजनासँग स्थानीयको नाजायज माग: सुरुङमाथिको जग्गाको मुआब्जा देऊ

अनुचित लाभ लिने होडबाजीमा स्थानीयले पटक–पटक त्यस्ता आयोजनाको निर्माण कार्यमा अवरोध गर्दै आएका छन्। त्यसैको पछिल्लो सिकार बनेको छ– नागढुंगा सुरुङमार्ग आयोजना।

कृषिमा विदेशी लगानीको विरोध

दुई वर्षअघि संसदीय समितिले कृषि तथा पशुपालनमा विदेशी लगानी आवश्यक नभएको भन्दै रोके पनि सरकारले फेरि खुला गरेको छ।

विराटनगरमा निर्माण हुँदै अर्ब लगानीको पार्टीप्यालेस

विराटनगरका ठूला घरानाका परिवार र माडवाडी समूहका व्यक्ति विवाहका लागि भारतका होटल र पार्टीप्यालेसमा जाने गरेका छन् । तसर्थ विराटनगरमै सुविधा सम्पन्न पार्टीप्यालेस बनाएर भारत जाने यो प्रवृत्ति रोक्ने योजना उद्योगी राठीले बनाएका छन् ।

कंक्रिट उद्योगमा डेढ अर्ब लगानी

आधुनिक प्रविधिले मानव जीवनमा धेरै सहज बनाइरहेको छ । अहिले प्रविधि अभिन्न अंग जस्तै बनेको छ । आधुनिक प्रविधि बिना मान्छेका हरेक गतिविधि शून्य जस्तै भइरहेका छन् । अहिले अत्याधुनिक प्रविधि प्रयोग नभएको क्षेत्र विरल्लै देखिन्छन् । नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रमा पनि अत्याधुनिक मेसिनको प्रयोग गर्ने चलन ह्वातै बढेको छ ।

लगानी गर्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाए

वाणिज्य बैंकहरूले संकलन भएको निक्षेपलाई लगानी गर्न नसकेपछि निक्षेपकर्तालाई दिने ब्याजदर कटौती गर्न थालेका छन्।

पूर्वाधारमा बैंकको तीन खर्ब

अघिल्लो साता नौ वाणिज्य बैंकले दोलखाको बिगु गाउँपालिकामा निर्माण भइरहेको लाप्चे जलविद्युत् आयोजनामा १९ अर्ब ६५ करोड रूपैयाँ मिलेर लगानी गर्ने सम्झौता गरे।

बैंकबाट ऋण लिँदै, लगानी गर्दै

बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षेत्र नभेटेपछि थुप्रिएको तरलता सेयर बजारमा लगानी हुन थालेको छ ।

जलविद्युतमा ३८ अर्ब ६८ करोड लगानी स्वीकृत

लगानी बोर्डले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण हुने तीन जलविद्युत् परियोजनाको लागि ३८ अर्ब ६८ करोड रूपैयाँको लगानी स्वीकृत गरेको छ ।

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन्।

गाउँलेको आफ्नै लगानीमा आरसीसी सडक

जुम्लाको गुठिचौर गाउँपालिका ३ गज्र्यांकोटका स्थानीयले गाउँपालिकालाई चुनौति दिने गरि सडक निर्माण गरेका छन्।

बैंकबाट दैनिक दुई अर्ब कर्जा

बैंकर्स संघका अनुसार असोज २ सम्म सबै वाणिज्य बैंकले २९ खर्ब १३ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए। असोज १६ मा कर्जा लगानी वृद्धि भएर २९ खर्ब ४६ अर्ब रूपैयाँ पुगेको छ।

बैंकको आम्दानी घट्दा लगानीकर्ताको नाफा खुम्चियो

यसपटक बैंक तथा वित्तीय संस्थामा गरेको लगानीबाट आउने लाभांशबाट कुनै नयाँ योजना बनाउनुभएको छ रु त्यसो हो भने भने पर्खनु्स् है। त्यस्तो योजना बनाउनुअघि बैंक तथा वित्तीय संस्थाको वासलात हेर्नुपर्ने हुन्छ।

लगानीबारे ओमानमा छलफल

नेपालका विभिन्न क्षेत्रमा लगानीका लागि ओमानमा छलफल गरिएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धनमन्त्री काइस मोहम्मद अल युसुफसँग लगानीबारे छलफल गरेकी हुन्।

बैंक, वित्तीय संस्थाको धेरै लगानी घरजग्गामा

रोजगारी सिर्जना गर्न र अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने आवाज लामो समयदेखि उठ्दै आए पनि बैंक तथा वित्तीय संस्थाको अझै पनि ठूलो लगानी घर, जग्गामै हुने गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्