४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खनिज इन्धनमा लगानी बन्द गर्न जापानसँग माग

खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।

‘औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्नुपर्छ’

नेपाल उद्योग परिसंघले औद्योगिक पार्क बनाएर लगानी आकर्षित गर्न आग्रह गरेको छ।

‘इनोभेटिभ फाइनान्सिङले मात्रै विदेशी लगानीकर्ता आकर्षित हुने’

नेपालमा वैदेशिक लगानी भित्र्याउन परम्परागत भन्दा इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायले बताएका छन्।

पौने दुई खर्ब लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालका विभिन्न क्षेत्रका उद्योगधन्दामा एक खर्ब ८० अर्ब रूपैयाँ लगानीको प्रतिबद्धता आएको छ।

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्

अरूण तेस्रोको प्रसारण लाइन निर्माण चुनौतीपूर्ण बन्दै

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ।

सिएनआई र राप्रपाबीच छलफल

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

‘अख्तियार विधेयक’ सच्याउन ध्यानाकर्षण

विधेयकको सो व्यवस्थाले निजी क्षेत्रमा प्रतिकूल असर गर्ने भन्दै चेम्बरले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको हो।

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

महालक्ष्मी बैंकद्वारा लगानीकर्तालाई धन्यवाद

महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्कासन तथा बिक्री समय अवधि अगावै पूर्ण रूपमा बिक्री भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरूलाई धन्यवाद प्रकट गरेको छ।

सार्वजनिक संस्थानको ७ खर्ब लगानी प्रतिफलविहीन

सरकारले सार्वजनिक संस्थानहरूमा गरेको सवा ७ खर्ब रुपैयाँको लगानी प्रतिफलविहीन देखिएको छ।

२६५० मध्ये निजी क्षेत्रबाट मात्रै १५११ मेगावाट विद्युत् उत्पादन

जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको उपस्थिति उपलब्धिमूलक देखिएको छ। हाल राष्ट्रिय प्रसारणलाइनमा जडित २६५० मेगावाट बिजुलीमध्ये निजी क्षेत्रको हिस्सा आधाभन्दा धेरै छ।

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ: कोरियाली पूर्वमन्त्री

नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्