एनभिडियामा फर्किएका जेन्सेनको भव्य स्वागत, ‘हामी तपाईंलाई माया गर्छौं’ भन्दै कर्मचारीले अँगालो हाले
कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’
कर्मचारीलाई धन्यवाद दिँदै हुआङले भने, ‘दोस्रो मौका दिनुभएकोमा सबैलाई धन्यवाद। यसपटक म अझ राम्रो सीईओ बन्नेछु।’
प्रहरीले रुपन्देहीबाट १५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण विकास सहयोग, ऊर्जा र पूर्वाधारमा ठोस घोषणासहित सकिएको छ।
औषधि उद्योगको विभिन्न प्रयोजनमा सहायक कच्चा पदार्थका रुपमा उक्त रेक्टिफाइड स्पिरिट (इथोनल ९५ प्रतिशत) को प्रयोग हुँदै आएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।
डिसेम्बर ११ देखि १२ सम्म कतारको दोहामा हुने सम्मेलनका लागि शर्माले इभेन्ट पार्टनरका रूपमा आर्थिक सहयोग गरेका हुन्। सम्मेलन आयोजकले उनको सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई औसत उपलब्धिमा सीमित भएको टिप्पणी गरेका छन्।
नाट्यसम्राट बालकृष्ण समले आफ्नो कृति ‘प्रह्लाद’ मा ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्दै ज्ञान र विज्ञानको विभेद बताएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
उनका अनुसार नेपालले चीन र भारतबिच सन्तुलन मिलाउने पुरानो अभ्यासभन्दा दुवै छिमेकीसँग सहकार्य गरेर आफ्नो भौगोलिक अवस्थालाई विकासको अवसरमा बदल्न खोजेको छ।
ताप्लेजुङको ओलाङचुङगोला र चीनको तिब्बत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ५.६ म्याग्निच्युडको भूकम्पबाट जिल्लामा अहिलेसम्म कुनै क्षति भएको छैन।
विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ।
कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुंगे पुलका लागि रु पाँच करोड बजेट माग गरिएको छ।
नेपाली युवा कबड्डी टोली घरेलु भूमिमा सम्पन्न फोर नेसन कप यु–२० मेन्स कबड्डी च्याम्पियनसिपमा उपाधिविमुख भएको छ।