यो चिनियाँ उद्यमबाट बाहिर निस्कने हिम्मत कमै देशले गरेका छन्। सन् २०२३ अक्टोबर १७–१८ मा भएको तेस्रो रोड एन्ड बेल्ट फोरम फर इन्टरनेसनल कर्पोरेसनको बैठकले पान्डा प्याक प्रोजेक्ट र एमिटी लिभिङ वाटर प्रोजेक्टलाई बिआरआईअन्तर्गतका नौ आयोजनाको सूचीमा समावेश गरेको भन्दै चीन निकै अलमलमा परेको थियो।