२८ आश्विन २०८१ सोमबार
image/svg+xml
Saroj Bhattrai
सरोज भट्टराई


सरोज भट्टराईका लेखहरु :

सिद्धान्तबाट विचलित सहकारी

सहकारी सञ्चालकहरू सरकारको प्राथमिकतामा यो क्षेत्र सधैँ पछाडि परेको गुनासो गर्छन्। नेपालमा ३० हजारभन्दा बढी सहकारी दर्ता भएका र यिनको संख्या झनै बढ्दै गएको छ। तर यो क्षेत्र गुणात्मक वृद्धिका लागि भने संघर्षरत छ।

कसरी जोगाउने गणतन्त्र?

आधुनिक नेपाल १७६८ मा स्थापना भएको थियो जब पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका र देशलाई धेरै साना स्वतन्त्र राज्यहरू मिलाएर जोडे।

सबैका लागि सामाजिक न्याय

अन्तर्राष्ट्रिय श्रमिक दिवसको ऐतिहासिक दिनले सरकार, श्रमिक, उपभोक्ता र रोजगारदातालाई देशको आर्थिक विकासमा अगाडि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कसरी भित्र्याउने प्रत्यक्ष वैदेशिक लगानी ?

आजको नेपालमा लगानीमैत्री राजनीतिक र सामाजिक–आर्थिक वातावरण अत्यावश्यक छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) र राष्ट्रिय निजी लगानीकर्तालाई नेपाल सरकारको मैत्रीपूर्ण नीति तथा कार्यक्रमबाट प्रोत्साहन र सहयोग गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्