ट्रम्पको दाबी : म नभएको भए भारत र पाकिस्तानबिच आणविक युद्ध हुन्थ्यो
ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए।
ट्रम्पले पहिलो पटक मे १० मा सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएको दाबी गरेका थिए।
स्थानीयका अनुसार गोलो घेरामा फैलिएको भएर तालको नाम बन्धाताल रहन गएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घटेको छ।
नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको शनिबा साँझ करिब ९ बजे सवारी दुर्घटनामा परी ज्यान गुमेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनसँगको युद्ध अन्त्य गर्न रुसलाई दबाब दिन भारी कर लगाउने धम्की दिएका छन्।
एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताहरू विद्या भण्डारीको एमालेमा भएको पुनरागमनले एमालेमा फर्कन सहज हुने अनुमान लगाइरहेका छन्।
दाहालले ओलीको आलोचनाका क्रममा चित्रगुप्तलाई के जवाफ दिने बताएपछि सर्वसाधारणले पनि दाहालले चाहिँ के जवाफ दिने भन्ने प्रसंग उठाएका छन्।
धेरै चर्चामा रहेको वेब सिरिज 'मिर्जापुर' अब ठूलो पर्दामा दर्शकहरूलाई मनोरञ्जन दिन तयार छ।
पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्याउन निकै सकस पथ्र्यो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कुल तीन लाख ३० हजार रुपैयाँको नोक्सान व्यहोर्नुपरेको थियोे। पाटनमा चराएर भेडाबाख्रा घर ल्याइँदै थिए। पानी परेपछि रुखमुनि ओत लागिराखेको अवस्थामा चट्याङले हान्यो।
सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्ने अनि गठबन्धनका सहयात्रीनेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएको उनले बताएका छन्।
डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ।
गए राति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन्।