१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपालछनोट भएको छ। एसिसी प्रिमियर कपमा नेपालले फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनौट भएको हो।

लुम्बिनी र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ।

वाणिज्य बैंकबीच ‘मर्जर’को लहर

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएका छन्।

मदिराका दुई ब्रान्डबीच मर्ज

विनर लिकर (पर्नोड रिचार्ड इन्डियासँगको एक संयुक्त उद्यम) र एसपीजी ट्रेडिङ, पर्नोड रिचार्ड (सीग्राम) ब्रान्डबीच मर्जरको सम्झौता भएको छ।

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गरेको हो।

वीर अस्पातलका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौंको वीर अस्पतालको इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

राष्ट्र बैंकले विवरण माग्न थाल्यो

मौद्रिक नीतिमा उल्लेख भएका मर्जरसम्बन्धी नीतिको कार्यन्यवन गर्न केन्द्रीय बैंकले पहिलो प्रक्रिया सुरु गरेको हो ।

मर्जरमा इच्छुक जलविद्युत् आयोजना देखिएनन्

जलविद्युत् क्षेत्रका रुग्ण आयोजनालाई एक अर्काेमा गाभिन (मर्जर) निर्देशिकाले आकर्षित नगर्ने भएको छ ।

राष्ट्र बैंकले थाल्यो अध्ययन

नेपालको जनसंख्या आधारमा १५–१८ वाणिज्य बैंक भए पुग्ने धेरैको भनाइ छ। हाल २७ वाणिज्य बैंकसहित करिब ७० वित्तीय संस्था सञ्चालनमा छन्।

समता र घरेलु लघुवित्त मर्ज हुँदै

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपरमा गाभिने (मर्ज) भएका छन् । सोमबार समता लघुवित्तका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्मरमणि थेवे लिम्बू र घरेलु लघुवित्तका तर्फवाट सञ्चालक समितिका अध्यक्ष आङ देम्डि शेर्पाले दुई संस्था एक आपसरमा गाभ्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जलविद्युत् आयोजनामा मर्जरको विकल्प

सरकारले जलविद्युत् आयोजनाको व्यवस्थापन एक अर्कोसँग गाभिन (मर्जर) पाउने प्रावधान ल्याउने भएको छ । विद्युत् नियमन आयोगले बैंक तथा वित्तीय संस्था जस्तै जलविद्युत् आयोजना पनि एकआपसमा गाभिन पाउने खालको नीति ल्याउन लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्