१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आउटरिचलाई फ्लेम अवार्डमा ११ स्वर्ण १ रजत

आउटरिचले फ्लेम अवार्डस् एशिया-२०२२ को ११ स्वर्ण र १ रजत अवार्ड जितेको छ।

इमर्जिङ मार्केट समूह-दक्षिण एशियाअन्तर्गतको अवार्डमा आउटरिचले उक्त अवार्डहरू जित्न सफल भएको हो। रुरल मार्केटिङ एशोसिएसन अफ इन्डियाको १२ औं संस्करणको सो कार्यक्रम ताज भिभान्तमा डिसेम्बर १७ तारिखमा गरिएको थियो।

सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डस्ले भारत र एसियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनालाई सम्मान प्रदान गर्ने गर्दछ। यस्तै आयोजक संस्था रुरल मार्केटिङ एशोसिएसन अफ इन्डिया ग्रामीण बजारीकरणलाई सुदृढ गर्न र अघि बढाउन समर्पित एक संस्था हो। 

प्रकाशित: ६ पुस २०७९ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App