६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘मिटरब्याजीको समस्या समाधान गर्न छिटो कानुन बनाऔं’

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मिटरब्याजपीडितका समस्या तत्काल समाधान गर्न माग गरेका छन्।

मन्त्रालय भागबण्डामा सकस: पुरा होला त ‘बिहीबार बेलुका’ सम्मको भाका !

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले पनि मन्त्रिपरिषदविस्तार टुङ्ग्याउन सकेन्। र, बिहीबार बेलुकीसम्मको भाका दियो। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार फेरीपनि सबै दलहरुसँग बसेर अन्तिम छलफल गर्ने भएका छन्।

आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त गर्ने छलफल गरिरहेको छ।

मन्त्रीपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

आजको बैठकले महानिरीक्षक (आईजिपी) नियुक्ति हुने बताइएको छ। आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाउँदैछन्।

भारतका अन्य राज्यमा पनि बिजुली निर्यात गरिने

नेपालले बिहार राज्यको प्रसारण लाइन प्रयोग गरेर भारतका अन्य राज्यमा पनि विद्युत् निर्यातको लागि आवश्यक मोडालिटी तय गर्ने सहमति भएको छ।

विद्युत् आदानप्रदान समिति बैठक: विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने

नेपाल–भारत बिचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ।

उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम

निर्वाचन आयोगले पूर्ववत् अडान परिर्वतन गर्दै उपराष्ट्रपतिका लागि परेको चारैजनाको उम्मेदवारी कायम गरेको छ।

चैत ८ मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ।

विधि होइन व्यक्तिको शासन!

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै मन्त्रीपरिषद्का एक सदस्य परराष्ट्र मन्त्री डा. विमला राई पौड्याललाई निर्धारित जेनेभा भ्रमणमा जान रोक लगाएको घटना अहिले चर्चामा छ।

राष्ट्रिय सभाको बैठक बस्दै

आज बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।

जसपा कार्यकारिणी बैठक आइतबार

राष्ट्रपतिको निर्वाचनमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले यही आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ।

सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान ९ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्