२३ पुस २०८२ बुधबार
image/svg+xml
Shuvekxya Bindu Tuladhar
शुभेच्छा बिन्दु तुलाधर


शुभेच्छा बिन्दु तुलाधरका लेखहरु :

जलवायु परिवर्तन र युद्धको महासंकट

संयुक्त राष्ट्र संघको एक प्रतिवेदनअनुसार अनुमानित आठ लाख जीवमध्ये एक लाख केही दशकमा लोप हुँदैछन्। यी लोपोन्मुख जीवका विषयमा पनि हामी गम्भीर छैनौँ। हाम्रै वरिपरिका जीवहरू सधैँका लागि हराउँदैछन् तर हामी त्यो महसुस गर्न सक्दैनौँ।

विधि होइन व्यक्तिको शासन!

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै मन्त्रीपरिषद्का एक सदस्य परराष्ट्र मन्त्री डा. विमला राई पौड्याललाई निर्धारित जेनेभा भ्रमणमा जान रोक लगाएको घटना अहिले चर्चामा छ।

दिगो वन व्यवस्थापनको मापदण्ड के ?

कुनै बेला हरियो वनलाई नेपालको धन भन्ने गरिन्थ्यो। वनलाई सित्तैमा पाएको धन मानेर विनाश गरेका कारण २०४५ सालसम्म आइपुग्दा नेपालका तराई, पहाडका अधिकांश वन नांगो भइसकेको अवस्था थियो। त्यस अवस्थामा समुदाय आफैँ जागरुक भएर वन जोगाउने काम सुरु गरेपछि वनको विनाश कम हुँदै जान थाल्यो। समुदाय जागरुक भए वनको विनाश रोक्न सकिने रहेछ भन्ने प्रमाणित भएपछि सामुदायिक वन उपभोक्ता समितिहरू धमाधम गठन हुँदै जान थाले।

दिगो वन व्यवस्थापनको मापदण्ड के?

नेपालको कुल भूभाग मध्ये ४४.७४ प्रतिशत भूक्षेत्र वनले ओगेटेको छ। त्यस मध्ये एक तिहाई अर्थात २३ लाख ९० हजार हेक्टर वन समुदायको प्रत्यक्ष निगरानीमा रहेको छ। यसबाट देशभरिका २९ लाख घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन्। नेपालको वन क्षेत्रमा सामुदायिक वनको कति ठूलो महत्व रहेको छ भन्ने कुरा यसबाट थाहा हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्