६ आश्विन २०८१ आइतबार
image/svg+xml

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो।

यी हुन मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठक सुरू

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शुन्य समयमा सांसदले उठाए मल, बिउ र सडक निर्माणको समस्या

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

आत्मदाहको विषयमा सरकार गम्भीर हुन सांसदको आग्रह

बैठकमा समय लिएर बोल्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले बर्ड फ्लु नियन्त्रण गर्न कुखुरा नष्ट गरिएका साना किसानलाई सरकारले दिने भनेको क्षतिपूर्ति छिटो दिन माग गरेका छन्।

प्रतिनिधिसभा बैठक निरन्तर हुन कठिन

नयाँ नियमावली आइसकेपछि सो नियमावली बमोजिम समिति गठन गर्ने र संसद् सचिवालयमा दर्ता भएका विधेयकलाई थप छलफलका लागि समितिमा पठाउनुपर्ने अवस्था हुन्छ।

क्यान बैठकः कार्यसम्पादन समितिको राजीनामा माग, सन्दीपबारे छलफल हुनै पाएन

नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरु भएको छ। बोर्ड बैठक शुरु हुँदा असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन्।

उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने

प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ।

स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पेस गरे राजनीतिक प्रतिवेदन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन्।

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

नयाँ जीवन र नयाँ भविष्य दिने इन्दिरा उपसभामुख हुँदा पदको शोभा बढ्छः सांसद गौतम

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गौतमले पार्टीको तर्फबाट रानालाई उपसभामुख बनाउने प्रस्ताव राखेकी हुन्। उक्त प्रस्तावमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्