४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्थानीयले सार्वजनिक बसमा लगाए आगो

साइकल यात्रुलाई ठक्कर दिएको आक्रोशमा सर्लाहीमा गुडिरहेको बसमा स्थानीयवासीले आगो लगाएका छन्।

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

घाटबेँसी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो (अपडेट)

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ।

रुपन्देहीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ।

बसको ठक्करबाट बालकको मृत्यु

नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

कार्यालयमै झुन्डिएको अवस्थामा डिएसपी मृत फेला

सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन्।

अब मुख्यसचिव को?

प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स खरिदलगायत प्रकरणमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिइसकेका छन्।

पूर्व–पश्चिम राजमार्ग: चोरमारा–दाउन्ने खण्ड ठप्प, मध्य रातदेखि हजारौं यात्रुहरूको बिचल्ली

पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने खण्ड आइतबार मध्य रातीबाट अवरूद्द हुककदा हजारौं यात्रुहरू अलपत्र परेका छन्। सोमबार बिहान ६ बजेसम्म पनि राजमार्ग खुलाउन कसैले पहल गरेको छैन्।

सुशासन र नैतिकता गुमाएको सरकार

लक्ष्यअनुरूप प्रगति हासिल गर्न नसक्नुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ’ भनेर प्रधानमन्त्री दाहालले भनिरहने र विवादित मन्त्रीलाई लिएर सरकार सञ्चालन पनि गरिरहने गर्दा सुशासनमाथि भद्दा मजाक भएको आरोप विपक्षी दलहरूको छ।

स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु, ५ जना घाइते

जनकपुर–जटही सडकखण्डमा स्कुल बसले ठोक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।

बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरिँदै

बाँकेको बैजनाथमा बन्न लागेको ‘नौबस्ता औद्योगिक क्षेत्र’ को पुनः नक्सांकन गर्न थालिएको छ।

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्