भारतमा एकै दिन झण्डै १२ हजार कोरोना सङ्क्रमित, नौ हजारभन्दा बढीको मृत्यु
भारतमा कोरोनाभाइरसको महामारीबाट सङ्क्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ। दैनिक सङ्क्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।