१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
गुरुराज घिमिरे


गुरुराज घिमिरेका लेखहरु :

राजनीतिक नेतृत्वको चेतना

दिन/रात अहंकारको वर्षा गर्ने नेपालका प्रधानमन्त्रीको राजनीतिक चेतना भेनेजुएलाका निकोलस मडुरो र लाओसका राष्ट्रपति बाउनहान भोराचिथको सरह हुनु नेपालीको दुर्भाग्य हो।

कांग्रेस महाधिवेशन: कर्मकाण्डी नहोस्

दैवले बचाइहाल्छन् नि भनेर दिन गनेर बस्ने कि पार्टीलाई युगसापेक्ष बनाउन थोरै मेहनत गर्ने ? आजको मूल प्रश्न यही हो।

नेपाल–भारत सम्बन्धका आयाम

मोदीले नेपालमा नाकाबन्दी लगाइदिए। तराईकेन्द्रित दलहरू मोदीका मोहोरा बने। यस घटनाले मोदीको व्यक्तित्वको निरंकुश र प्रभुत्ववादी आयाम उजागर गरिदियो।

मस्यौदामा निरंकुशताको गन्ध

संविधा सभामा क्रियाशील ४ राजनीतिक दलले १६ बुँदे सहमति गरेपछि संविधान निर्माणको प्रक्रियाले नयाँ गति समातेको छ। र, संविधान सभाले संविधानको प्रारम्भिक मस्यौदा पारित पनि गरेको छ। संघीयताअन्तर्गतको प्रदेश निर्माणका सन्दर्भमा भएको सहमतिका विषयमा सर्वोच्च अदालत

अवरुद्ध नेतृत्व विकास

यतिबेला नेपाली कांग्रेस आफ्नो तेह्रौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ। पार्टीका वडादेखि जिल्ला तहसम्मका संरचनाको अधिवेशन सम्पन्न गरिसकेपछि केन्द्रीय महाधिवेशनको आधारभूत तयारी पूरा हुन्छ र संगठनको पूर्वाधार नवीकरण र विस्तार कार्य पनि सकिन्छ।लस्वरूप,

प्रधानमन्त्रीको प्रयत्न

आखिर माघ ८ को म्याद त्यसै टर्योस। सत्तारुढ गठबन्धनको जुनसुकै मूल्यमा पनि संविधान जारी गरी छाड्ने प्रयासलाई निरर्थक तुल्याउन लागिपरेको एनेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चाले संविधान बनाउन नदिएकोमा आफूलाई सफल ठानेको देखियो। अघिल्लो संविधान सभामा सबैभन्

आशाको झिल्को

संविधान सभाको दोस्रो निर्वाचनपश्चात दलहरूले निर्धारण गरेको नयाँ संविधान जारी गर्ने समय सीमा नजिकिन्दै गर्दा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अन्तिम पटक पाएको म्यादसमेत सकिनै लागेको छ। यसैबीच मूलतः संघीयता र शासकीय स्वरूपका विषयमा सघन छलफल सुरु भ

स्टिभ जब्स र हाम्रो राजनीति

आजकै दिन जीवनको अन्तिम दिन हो भनेर काम गर, पछि तिमी सही हुनेछौं– एप्पल कम्प्युटरका संस्थापक स्टिभ जब्सको भनाइ हो यो। उनी आज यस संसारमा छैनन् तर उनको सिर्जनशीलता र उद्यमशीलताको चर्चा संसारभर छ।स्टिभ (उत्पादन) आयफोन र आइप्याड बोकेका संसारका हरेक नागरिकले स्

नेपाल हिँड्नुपर्ने बाटो

मानिस अक्सर जुन काम गर्छन, त्यो काम विल्कुल अरुचिपूर्वक किन गरिरहन्छ भन्ने थाहै नपाई वा आत्मबोध नभइकनै गर्दारहेछन्। खासगरी नेपाल जस्ता अल्पविकसित मुलुकको विडम्वनापूर्ण यथार्थ हो यो। जीवनभर राजनीतिमा लागेको मानिस उत्तरार्द्धमा आएर ब्यर्थमा राजनीति गरिएछ भन

महाथिरको दीक्षा र अभिशप्त नेपाल

आधुनिक मलेसियाका जनक भनेर चिनिने डा. महाथिर मोहम्मदको भर्खरै सम्पन्न नेपाल भ्रमण र उनले यहाँ व्यक्त गरेका विचारले नेपाली जनजीवनको राजनीतिक र गैरराजनीतिक समुदाय सबैतिर हलचल मच्चाएको छ।कुनै पनि देशलाई विकासको गतिमा अघि बढाउन राजनीतिक सँगसँगै आर्थिक व्यवस्था

नयाँ सरकारको कार्यसूची

नयाँ सरकारका साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समझदारी बनेपछि देशको राजनीतिले नयाँ चरणमा प्रवेश गरेको छ। संविधानसभाको अध्यक्ष पाउँदा पनि गृह मन्त्रालयको अड्डी नछाडेको एमालेले सो पनि प्राप्त गर्योर। त्यसपछि सरकारको विस्तार गरिएको छ।एकीकृत नेकपा

विद्यार्थी संगठनहरुको औचित्य

हरेक दुई वर्षमा सम्पन्न हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्ततः पाँच वर्षमा तोकिएको समयभित्र पनि हुन सकेन। निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा रहेको विश्वविद्यालयको नेतृत्व, विभिन्न विद्यार्थी संगठन र स्थानीय क्याम्पस प्रशासनको अयोग्यताक

राष्ट्रपतीय आह्वानको निरर्थकता

माओवादी रणनीति र राजनीतिक हठका कारण अन्योलको भुमरीमा परेको राष्ट्रलाई कसले निकास दिने र कहिले? आज हरेक नेपालीको मनमा उठिरहेको प्रश्न हो यो। राष्ट्रिय सहमतिको नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिले बारम्बार समय थपिरहने तर कहिलेसम्म? जेठ १४ पश्चात् कामचलाउ

नयाँ महादेवको खोजी

हिजोआज भारतीय टेलिभिजन च्यानल लाइफ ओकेबाट पौराणिक कथामा आधारित धार्मिक सिरियल महादेव प्रशारण भइरहेको छ। यो सिरियलको कथा अद्भूत छ र महान् तपस्वी महादेवका लीला खण्ड-खण्डमा प्रशारित भइरहेका छन्। अरु कुरा छाडेर एउटै कुरामा मात्र ध्यान केन्द्रित गर्ने हो भने य

ज्ञानेन्द्रको अभिव्यक्ति र सरकार

प्रतिस्पर्धीलाई या माया गर्नुपर्छ नभउ सखापै पार्नुपर्छ। सामान्य घाइते बनाए छाडे तिनले बदला लिन सक्छन् तर थलै परेमा प्रतिशोध लिन सक्दैनन्। त्यसैले प्रतिद्वन्द्वीलाई उसको प्रतिशोधबाट पछि डराउनु नपर्ने गरी चोट पुर्याकउनुपर्छ।- मेकियावेली इटालीका विख्यात् रा

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्