नीतिगत सुधारको प्रयास गरें तर साथ पाइएन: मन्त्री रिजाल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार, उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा नीतिगत सुधारको प्रयास गरे पनि साथ नपाएको बताएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार, उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रमा नीतिगत सुधारको प्रयास गरे पनि साथ नपाएको बताएका छन्।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ।
कालिकोटमा वडाध्यक्षमाथि नै जातीय विभेद भएको छ। कालिकोटको पचालझरना गाउँपालिका–२ का वडाध्यक्ष करबीरे विश्वकर्मामाथि पुस १२ गते जातीय विभेद भएको हो।
सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि इलामका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) को अप्रेसन कक्षमै स्तनपान गराउन सुरू गरेको छ।
जडीबुटीजन्य औषधिअन्तर्गत लेउ, झ्याउलगायत अन्य प्रजातिका वनस्पतिको औषधीय प्रभाकारिता क्रमशः विकास हुँदै गइरहेको छ।
संस्कृत भाषाका अन्वेषक, अनुवाद तथा साहित्यकार तिलकप्रसाद लुइँटेलको ६१ वर्षको उमेरमा निधन भएको छ।
बैठकले जटिल रोगका बिरामीहरूलाई आवश्यक शरीरका अङ्गहरू दान गर्न आफ्ना नेता र कार्यकर्ताहरूलाई आव्हान गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड–१९ भेरिएन्ट जेएन.१ लाई 'भेरिएन्ट अफ इन्टेरेस्ट' बताएको छ।
चिसो बढेसँगै मौसमी रोगका कारण बिरामी बढ्दै गएको चिकित्सकले औंल्याएका छन्।
एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका छन्।
ज्वरो आउनुको कुनै खास कारण हुन्छ, जीवाणु, भाइरस वा फंगस। तीनमध्ये कुनै एकको संक्रमण भए व्यक्तिमा कम र गम्भीर प्रकारको ज्वरो आउँछ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्।