४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लिम्चुङबुङ गाउँपालिका लम्पीस्कीन रोगको निशूल्क उपचार गर्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाई–भैँसीको छालामा लाग्ने रोग लम्पी स्कीनको निःशुल्क उपचार गरिरहेको छ। देशभरका पशु चौपायामा प्रकोपको रुपमा देखिएको लम्पी स्कीन रोग भयावह हुने जोखिम बढेको भन्दै गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाएको हो।

कालिकोटमा अज्ञात रोगले एकको मृत्यु, ५१ जना विद्यार्थी बिरामी

रुडुकै महादेव माध्यमिक विद्यालयमा अध्यायनरत ५१ जना विद्यार्थी विरामी भएको विद्यालयका प्रधानाध्यापक भरत बहादुर सिंहले बताए।

नेपालमा बाल अस्पताल निर्माणमा सघाउन डा.भगवान कोइरालाको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन्।

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ।

जुम्लाको सबै पालिकामा देखियो लम्पी स्किन

जुम्लाको ८ वटै स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले बताए।

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ

प्रोग्रेसिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन्।

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

लम्पी स्किन रोगको संक्रमण फैलिंदै गएपछि गोरखा नगरपालिकाका तीन सय गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ।

महोत्तरीमा गर्मीका कारण आँखाको रोग बढ्यो

तराई मधेसमा तीन सातादेखि बढेको गर्मीका कारण महोत्तरी जिल्लामा आँखा रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

मुलुकका स्वास्थ्य संस्थाले दिने सेवाप्रति अविश्वास वा गुणस्तरमा कमी?

डेढ दशकको अवधिमा नेपालले स्वास्थ्य उपचार सेवामा फड्को मारेको छ। दुर्लभ र अत्याधुनिक प्रविधिबाट हुनेबाहेक अन्य सबैजसो उपचार मुलुकमा हुन थालेको चिकित्सकहरूको दाबी छ। तर नेताहरूमा भने सामान्यदेखि जटिल समस्याको उपचार गर्न अहिले पनि विदेशै जाने प्रवृत्ति कायमै छ।

ग्योरोगी लिग तेक्वान्दोको तयारी पूरा

शुक्रबारबाट आयोजना हुने प्रथम एनटिए खुला ग्योरोगी लिग तेक्वान्दो प्रतियोगितामा सम्पूर्ण तयारी पूरा भएको छ।

‘छिटै पत्ता लागे बाथ रोग निको हुन्छ’

अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेषज्ञहरूले सुझाएका छन्।

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छिन्।

मानसिक रोग छ, उपचार छैन

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र हालका प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता गर्दा ६० दिनभित्र टुंग्याउने भनिएका द्वन्द्वकालीन मुद्दा यतिबेला शुल बनेर बसेको छ।

सीमान्त गुरु प्लेसिबो इफेक्ट

अहिले सामाजिक सञ्जालमा सीमान्त गुरु भनिने भरत भट्टराईको निकै चर्चा छ। उनको यो चर्चा उनले बिरामीको आँखा हेरेर तथा बिरामीलाई स्पर्श गरेर जुनसुकै रोग ठीक पार्ने दाबी र कतिपय व्यक्तिले आफ्नो कतै ठीक नभएको रोग पनि सीमान्त गुरुको उपचारले ठीक भएको भनाइका कारण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्