४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कण्टकारी क्यान्सरको औषधि

कण्टकारीमा पाइने लुपियोल, एपिजिनिन र सोलामार्जिन अल्कलोइड क्यान्सर भएको सेल मार्न सफल देखिएपछि यो क्यान्सरको औषधिका लागि खोजिने बिरुवा बनेको छ।

अमेरिकाद्वारा उपचार सामग्री प्रदान

अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

करेलीकाँडाबाट फर्कियो चिकित्सक टोली

रुघा–खोकी तथा ज्वरो प्रभावित क्षेत्र डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ।

उत्साहपूर्ण उपचार

स्वदेशी भन्दासाथ नाक खुम्च्याउने, पराइ भूमिलाई उच्च ठान्ने तर आफ्नो मातृ भूमिप्रति हेलाँ गर्ने क्रम पछिल्लो समय नेपाली परिप्रेक्ष्यमा हुर्कँदो छ। स्वास्थ्योपचार क्षेत्र पनि यसबाट अछूतो थिएन। तर बुधबार यो भ्रमलाई चिर्दै जसरी नेपाली स्वास्थ्यकर्मीको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल र सहजतवरले सम्पन्न गरे त्यसका लागि जति धन्यवाद पनि कम हुन्छ।

मान्बु जीप दुर्घटनाका घाइतेको उपचारमा समस्या, हेलिकप्टर कुर्दै छटपटाउँदै

गोरखाको आरुघाट गाउँपालिका १ मान्बमा भएको जीप दुर्घटना गम्भीर घाइतहरुको उपचारमा समस्या भएको छ।

समयमै उपचार गरे बहिरोपनमा ६० प्रतिशत कम हुने

बच्चा जन्मेलगत्तै अनिवार्य जाँच गराए कानमा हुने संक्रमणबाट बच्न सक्ने चिकित्सकको सुझाव छ।

उपचार (अ)सुविधा

भएकै बजेटलाई पनि राम्रोसँग परिचालन गर्न सक्ने हो भने हाम्रा जिल्ला अस्पतालहरू अहिलेभन्दा निकै प्रभावी बन्न सक्छन्। त्यतिबेला थुप्रै्र कल्पनाहरूको ज्यान बाँच्ने सम्भावना रहन्छ। हैन भने अझ कैयौँ वर्षसम्म हाम्रा अस्पताल उपचार गर्ने हैन, ‘रेफर अस्पताल’ को दर्जाबाट माथि उठ्ने सम्भावनै छैन।

कर्णालीको कहर : उपचार नपाएरै जान्छ ज्यान

सल्यान शारदा नगरपालिका-८, मर्कीकी २१ वर्षीया कल्पना आचार्य फागुन ४ गते रुखबाट लडेर गम्भीर घाइते भइन्। उनलाई तत्काल जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइयो। उनको अवस्था चिन्ताजनक हुँदा स्वास्थ्यकर्मीले तत्काल हेलिकोप्टरबाट उनको उद्दार गर्नुपर्ने बताए। २०/२५ मिनेटमा उद्दार नभए कल्पनाको ज्यान तलमाथि हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ थियो। परिवार तत्काल उद्दारका लागि सहयोग माग्न थाले। सल्यानका जनप्रतिनिधि, प्रशासनलाई गुहारे।

खर्च अभावमा शुभचिन्तकको सहयोगले उपचार हुँदै

आगोले पोलेर एक महिनादेखि उपचाररात रौतामाई गाउँपालिका-३ लाफागाउँका हेमन्त पाठकलाई जिल्ला अस्पताल उदयपुरले थप उपचारार्थ काठमाडौं रिफर गरेको छ। बिग्रेको ट्याक्टर बनाउने क्रममा डेढ महिनाअघि सुनसरीको इनरुवास्थित ग्यारेजमा सुतेको समयमा मोविल घोप्टिएर आगलागी हुँदा २२ वर्षीय पाठकको शरीरको ४५ प्रतिशत भाग जलेको थियो।

ज्वरोले गाउँ नै प्रभावित, एक हप्तामै डेढ सय बढी बिरामी

हिमाली गाउँपालिका ६ को सिंगो गाउँ नै ज्वरोका कारण प्रभावित बनेको छ। सुरुमा केही व्यक्तिमा देखिएको ज्वरोको संक्रमण हप्तादिन नुपग्दै गाउँभर नै फैलिएको हो। गाउँमा हालसम्म १ सय ५० बढी बिरामी परेको स्थानीय गोरख सार्कीले बताए।

जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव

ट्याक्टरमा जलेर गम्भीर घाइते उदयपुरका एक चालकको खर्च अभावले उपचार गर्न समस्या परेको छ। बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा सुनसरीको इनरुवास्थित एक ग्यारेजमा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।

पिम्पलको उपचार, जीवनशैलीमा सुधार

स्किन सुहाउँदो भन्दा पनि विज्ञापनकै भरमा सौन्दर्य सामग्री प्रयोग गर्दा अनुहारमा पिम्पल देखा पर्छ।

पाँच हजार तिर्न नसक्दा सरकारी अस्पतालमै उपचारबाट बञ्चित

संघीय सरकार होस् वा प्रदेश सरकार, जनताको उपचार सेवा सहज बन्दै गएको दाबी गरिरहेका छन्। तर, वास्तविकता भने ठीक उल्टो छ।

आफैँ बिरामी भएको जाजरकोट अस्पतालको उपचार कहिले ?

केहि समयअघि सुदूरपश्चिबाट जाजरकोटमा पढ्न आएकी एक छात्रा पेट दुखेर उपचारका लागि साथीहरुको सहयोगमा जाजरकोट अस्पतालमा गइन्। अस्पतालमा उनको उपचार हुने त परै जाओस् उनलाई के भएको भनेर बिरामी पहिचान गर्ने काम समेत भएन।

चायापोतो हटाउने घरेलु उपचार

चायापोतो र घामले डढेको छालाको उपचारमा घरेलु विधि नै प्रभावकारी हुन्छ। घरमै बनाइएको फेस प्याक, मनतातो पानीको बाफको प्रयोग गर्न सकिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्