काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै
शहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छिन।
शहरी विकास मन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छिन।
आइतबारसम्मको चालु खर्च मात्रै १० खर्ब १ अर्ब रूपैयाँ रहेको छ। यसरी हेर्दा सरकारको चालु खर्चका लागि नै १ खर्ब ९ अर्ब रूपैयाँ अपुग देखिन्छ।
देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो।
सर्वोच्च अदालतमा नेकपा एमालेले दर्ता गरेको कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दा हेर्न नभ्याइनेमा पर्यो।
चितवनका तीनवटा स्थानीय तहलाई प्रदेश सरकारले दिँदै आएको अनुदान एक्कासि रोकेपछि किसान अन्दोलित भएका हुन्।
कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदै छ।
एकै दिन दुई वटा सरकारी कार्यालयका मोटरसाइकल चोरी भएको छ।राजापुर नगरपालिका र जिल्ला समन्वय समितिको सेतो प्लेटको मोटरसाइकल शनिबार बिहान ३ बजे चोरी भएको हो।
कर्णाली प्रदेश सरकारले निजी उद्योगको नामै किटान गरेर योजना हालेको छ।आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा सुर्खेतको चौकुनेमा दर्ता रहेको सुर्यतारा सिमेन्ट उद्योगको नाम किटान गरी बजेट विनियोजन गरि योजना हालेको हो।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाई–भैँसीको छालामा लाग्ने रोग लम्पी स्कीनको निःशुल्क उपचार गरिरहेको छ। देशभरका पशु चौपायामा प्रकोपको रुपमा देखिएको लम्पी स्कीन रोग भयावह हुने जोखिम बढेको भन्दै गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा रिट दर्ता गरेको छ।
संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन्।
सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ।
नेपालको दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।
मधेस प्रदेश सरकारको १ करोडको लागतमा मानव सेवा आश्रम वीरगञ्जको भवन निर्माण कार्य भइरहेको छ। वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवामा भइरहेको भवन निर्माण कार्यमा अहिले दुई तल्लेको छत ढलान भएको छ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन।