बृहस्पति विद्या सदनको जित
बृहस्पति विद्या सदनले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ।
बृहस्पति विद्या सदनले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ।
राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको लक्ष्य दिएको छ।
नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा आइतबार काभ्रेमा पक्राउ परेका प्रधानाध्यापक र शिक्षकमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ।
अहिले समाजमा भइरहेका यावत् विषयमा यो लागु हुन्छ। यद्यपि यहाँ प्रसंग बिरालोको विषयमा छ।
विगत ६ वर्षदेखि पटकपटक ल्याउन खोजिएको संघीय निजामती सेवा विधेयक २०८० प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर अलपत्र भएको छ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आईतबारदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैंछ। प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता तीनदिन चल्नेछ।
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरूलाई कानून व्यवसायीको अनुमति पत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ।
काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगरमातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ।
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ
बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्।
चेक गणराज्यको राजधानी प्रागमा गोलिबारी हुँदा १५ जनाको मृत्यु भएको छ।
निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब खुवाउनकै लागि गाउँमा चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेर समेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराईले बताए।
श्रीमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र श्रीमति प्रधानाध्यापक बनेपछि मनलाग्दी विद्यालयमा अनियमिता गरेको खुलासा भएको हो।
थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका १० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका।
एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ।