मध्यपूर्वमा युद्धको डर: अमेरिका, चीन र भारत लगायत देशद्वारा इरान र इजरायल छाड्न निर्देशन
मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्तै नाजुक बनेपछि अमेरिका, चीन र भारत लगायतका विश्वका प्रमुख शक्ति राष्ट्रले आफ्ना नागरिकलाई इरान र इजरायलबाट तत्काल बाहिरिन निर्देशन दिएका छन्।

