सुन्दरहरैंचामा बिरामीलाई सास्ती
मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।
मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिंदा बिरामीलाई कठिनाइ हुने गरेको छ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन्।
कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
जिल्ला अस्पताल धादिङमा दैनिक डेंगीका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगीका बिरामी उपचार गर्न आउने गरेका छन्।
'अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ', उनले भने, 'अहिले डेंगुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ।'
कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।
सरकारले भेरी अस्पताललाई विशिष्टीकृत बनाउने योजना अगाडि सारेर सेवासुविधा बढाइरहेको छ। तर अस्पतालले बिरामीलाई सामान्य खालको सेवा पनि दिन नसकेको अवस्था छ।
तराईका जिल्लामा देखिने कालाजार पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा पनि देखिन थालेको छ। तराईबाट यातायातका साधन पहाड उक्लिएसँगै लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहाडमा पनि देखिन थालेको हो।
लङ कोभिडको निश्चित उपचार छैन तर दुखाइ कम गर्ने औषधिको सेवन, अन्य रोगको उपचारमा प्रयोग हुने औषधि तथा भिजिकल थेरापीले दीर्घ कोभिडका रोगीलाई आराम मिल्छ।
कोरोना संक्रमणले स्वास्थ्यकर्मी बिरामी परेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। गण्डकीका विभिन्न अस्पतालमा कार्यरत झन्डै तीनसयजना स्वास्थ्यकर्मी बिरामी परेका छन्। स्वास्थ्यकर्मी बिरामी परेपछि जिल्लास्थित कतिपय अस्पतालले बहिरंग सेवा (ओपीडी) सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ।
‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ ।’
गत वर्षमात्र अमेरिकामा ४१ हजार ४४ जनाले प्रत्यारोपण गरिएको अंग प्राप्त गरेका थिए। जसमध्ये आधाले मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपण गर्न आवश्यक अंग पाउन गाह्रो छ। प्रत्यारोपणका लागि आवश्यक अंग नपाउँदा अमेरिकामा हरेक दिन १२ जनाको मृत्यु हुने गरेको छ। गत वर्ष अमेरिकामा ३ हजार ८१७ जनाले मानव मुटु प्रत्यारोपण गरेका थिए। मुटुको माग बढ्दो छ।
अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्य चौकीमा पाइँदैन।