‘स्वस्थ र सन्तुलित खानाले दसैंको स्वागत गरौं’
दसैंमा सन्तुलन मिलाएर नखाए मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी हुन्छ। र, यसबाट ज्यानसमेत जानसक्ने जोखिमप्रति समयमै सचेत हुनुपर्छ।
दसैंमा सन्तुलन मिलाएर नखाए मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्छ र मुटुको चालमा गडबडी हुन्छ। र, यसबाट ज्यानसमेत जानसक्ने जोखिमप्रति समयमै सचेत हुनुपर्छ।
जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ।
प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ।
उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।
बिरामीको उपचारमा संलग्न चिकित्सकमाथि बारबार आक्रमण भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न र सुरक्षा प्रत्याभूतिको माग गर्दै बेनी अस्पतालमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएका छन्।
वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण गरिएको छ।
जलनको उपचार नै महँगो पर्ने भएकाले धेरैलाई उपचार खर्च व्यहोर्न गाह्रो पर्ने नकर्मी बताउँछन्।
पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन्। यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुई जनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन्।
आफन्तनले होहल्ला गरेपछि अस्पतालको बाउन्सरलाई बोलाएर शान्त गराउन खोज्दा थप तनाव उत्पन्न भएको हो।
गरिबीका कारण आहारविहारको कमीले बच्चाहरू कुपोषित हुन्छन् भन्ने आम बुझाइ छ। तर यो पूर्ण सत्य भने होइन। अन्य विभिन्न कारणले बालबालिका कुपोषणको सिकार हुने गरेका विभिन्न तथ्यांकले देखाउँछ।
रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रतिवद्धता जनाएको छ।
अमेरिकामा चार गर्भसम्बन्धी मृत्युमध्ये एक प्रशवोत्तर अवशाद (पोस्टपार्टम डिप्रेसन) लाई मानिन्छ।