१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राखेपका दुई नेतृत्वको फरक भनाइ

आठौं राष्ट्रिय खेलकुद आयोजना मिति अन्योल परिरहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाले फागुनमा प्रतियोगिता गर्न नसकिने बताएका छन्। पूर्वाधार निर्माण गति र पर्याप्त तयारी नपुगेकाले आठाैं राष्ट्रिय खेलकुद फागुनमा गर्न सक्ने अवस्था नभएको उनले बताए।

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले प्रतियोगिताको मिति सार्न बाेर्ड बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको छ। प्रदेश नम्बर ५ मा हुने तय भएको प्रतियोगिता माघ २५ गतेबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो। तर, भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता दुई हप्ता पछाडि सार्ने तयारी गरिएको हो।

चर्काे आलोचनापछि मेयर रिहाकाे बिदा हटाइयाे

मेयर रिहा भएकाे खुशियालीमा नगरपालिकाले दिएकाे बिदाकाे चर्काे आलोचनापछि हटाइएकाे छ। सर्वस्व सहित जन्म कैदको फैसला सुनाइएका कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाहलाइ सर्वोच्च अदालतले सफाइ दिएपछि नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेकाे थियाे।

कारागारबाट रिहा भएका मेयर हेलिकप्टर चार्टर गरि गृहनगर पुगे

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन्।

इमानमा अब्बल

प्रायः घाम–पानी छाएका बेला आकाशमा कहिलेकाहीँ मात्र एउटा सुन्दर दृश्य देखिन्छ। बहुरङको त्यो अनुपम दृश्यलाई हामी इन्द्रेनी भन्छौँ। जसमा ७ वटा रङ हुन्छन्। सबै रङका आआफ्नै पहिचान र अस्तित्व होलान् तर सधैँ दर्शन पाउन भने करिब करिब दुर्लभ नै हुन्छ।

फैसला उल्ट्याएर सफाइ

सर्वोच्च अदालतले विश्व हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको हत्यामा संलग्न भई जेल सजाय भोगिरहेका सियारामप्रसाद कुशवाहलाई सफाइ दिँदै थुनामुक्त गर्ने फैसला गरेको छ।

इन्द्रेणीमा आप्रवासनको रंगमञ्च, एयरपोर्टमा वैदेशिक रोजगारको वास्तविकता (फोटो फिचर)

१८ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा राजधानीको इन्द्रेणी फुडल्याण्डमा मन्त्री विष्टले वैदेशिक रोजगारको राजमार्ग बनाउने उद्घोष गरेको केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै ५ जना नेपालीको शव लगालग नेपाल भित्रिए।

शव वाहन नहुँदा समस्या

लालीगुराँस नगरपालिका ८ बस्ने दिलिप लिम्बुको केही महिना अघि सुतेकै ठाउँमा मृत्यु भएपछि सवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउनका लागि महंगो भाडा तिरेर जिल्ला सदरमुकामबाटै ट्याक्टर झिकाउनु परेको थियो।

पूर्वप्रम गिरीको अन्त्येष्टि विद्युतीय शव दाह गृहमा गरिने

आज विहान निधन भएका पूर्व प्रधानमन्त्री डाक्टर तुलसी गिरीको अन्त्येष्टि भोली(बुधबार) गरिने भएको छ। भोली ३ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन्।

सेल्फी खिच्ने क्रममा फेवातालमा खसेका युवाको शव फेला

पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव शनिबार बिहान फेला परेको छ।

भरपर्दाे अनुसन्धान नभएकाे भन्दै परिवारले शव बुझ्न मानेन

घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन। बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो।

पार्टीको अनावश्यक हस्तक्षेप सहन्नँ : विष्ट

केही काम सन्तोषजनक छन्। कतै ढिला भएको छ। कहीँ राम्रो भएको छ। त्यसमध्ये औसत रूपमा भन्दा अलि जोडबल गर्नुपर्नेछ। अब तीव्रताका साथ काम गर्नुपर्ने देखिएको छ। त्यसका लागि म निरीक्षणमा आएको हुँ। हप्तादिनभित्र अहिले देखेको भन्दा अप्रत्याशित प्रगति देखिनेछ। अब म १० दिनपछि पुनः निरीक्षणमा आउँछु। त्यो बेला आजको भन्दा निकै प्रगति भएको हुनेछ।

रौतहटमा पुरुषको शव भेटियो

रौतहटमा एक पुरुषको शव भेटिएको छ।  रौतहटको वृन्दावन नगरपालिका ८ आँकडपाथर टोलको उत्तरपट्टि करिब एक किलोमिटर टाढा उखुबारीमा अपरिचित पुरुषको शव भेटिएको हो। शवको पहिचान खुल्न सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्