२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विश्वकप क्रिकेट: पाकिस्तान र अफगानिस्तानबिच खेल जारी,पाकिस्तान पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले पाकिस्तान र अफगानिस्तानबिच खेल भईरहेको छ।ताजास्थीतीमा पाकिस्तानले १० ओभरमा कुनै विकेट नगुमाई ५६ रन बनाएको छ।

पोखराको काहु डाडामा आइतबार पिङ खेल्दै

दसैको माहौलमा पोखराको काहु डाडामा स्थानीय र आन्तरिक पर्यटक लिङ्गे पिङ खेलेर आनन्द लिदैछन।पिङ खेल्न बच्चा देखि युवा युवती उत्तिकै उत्सुक देखिन्छ।

टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ।

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

विश्वकप क्रिकेट :भारत र बंगलादेशबिच खेल जारी,बंगलादेश पहिला व्याटिङ गर्दै

ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।

भक्तपुर र ललितपुरका वडा सेमिफाइनलमा

भक्तपुर र ललितपुरका २ वटा वडा तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विश्व कप क्रिकेट:अफगानिस्तान र न्युजिल्याण्डबिच खेल जारी , न्युजिल्याण्ड पहिला व्याटिङ गर्दै

ताजास्थीतीमा न्युजिल्याण्डले १२ ओभरमा १ विकेट गुमाएर ५० रन बनाएको छ।

तीन खेल व्यक्तित्व सम्मानित

खेलकुद तथा समाजसेवामा योगदान दिएका तीन जना व्यक्तित्व सम्मानित भएका छन्।नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे,५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित भएका हुन।

विश्वकप क्रिकेट: आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ।

विश्वकप छनौट :आज नेपाल र लाओसबिच खेल हुँदै , लाओसलाई हराउने नेपालको लक्ष्य

फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा आज नेपालले लाओसँग प्रतिस्पर्धा गर्दैछ।दोश्रो लेग अन्र्तगत नेपालले लाओसँग उसकै भुमिमा आज नेपाली समय अनुसार बेलुका पौने ६ बजे खेल खेल्दैछ।

एरिकालाई दुई लाखसहित सम्मान

एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ नगद दुई लाख रूपैयाँसहित सम्मानित भएकी छन् ।

सेनामा चलखेल अस्वीकार्य

सरकारले कुनै न कुनै रूपमा नेपाली सेनाको अहिलेसम्मको परम्परा र अभ्यासलाई खल्बल्याउन खोजेको देखिँदैछ। मुलुकमा सेना एउटा यस्तो संस्थाका रूपमा रहेको छ, जसको वृत्ति विकास र सञ्चालनमा सैनिक नेतृत्वलाई जिम्मेवार बनाउने गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्