२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ

चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।

विश्वकप क्रिकेटः इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल जारी, अफगानिस्तान पहिला ब्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अहिले इंग्ल्यान्ड र अफगानिस्तानबिच खेल भईरहेको छ। ताजास्थीतीमा अफगानिस्तानले ७ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाएको छ ।

काभ्रेमा पुनःबढ्यो डेङ्गी सङ्क्रमण

जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

युरो छनोट खेलमा फ्रान्सद्धारा नेदरल्याण्ड्सलाई पराजित

युरो २०२४ को छनोट फुटबल खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।गएराती भएको खेलमा फ्रान्सले नेदरल्याण्ड्सलाई २-१ गोले हराएको हो।

विश्वकप फुटबलको छनौट खेल : नेपाल र लाओसबिच खेल जारी, लाओस १ -० ले अगाडि

फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ।

विश्वकप फुटबलको छनोटमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदै

विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट :अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल जारी, दक्षिण अफ्रिका पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अहिले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच खेल भइरहेको छ।

विश्वकप क्रिकेट : भारत र अफगानिस्तानबिच खेलजारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

ताजास्थीतीमा अफगानिस्तानले २४ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।

देशका हरेक खेलाडी एसियाडका लागि योग्य : एरिका

१९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक दिलाउँदै स्वदेश फर्किएकी करातेकी एरिका गुरुङले देशका हरेक खेलाडीले ‘डिजर्भ’ गर्ने सफलता नै आफूले प्राप्त गरेका बताएकी छन् ।

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ कार्यविधि पास

प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ। कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ। कात्तिक भित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ।

विश्वकप क्रिकेट :आज पाकिस्तान र श्रीलंकाविचको खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तान र श्रीलंकाविच आज खेल हुँदैछ।खेल भारतको हैदरावादमा नेपाली समय अनुसार दिउँसो २ : १५ हुनेछ।यो खेलमा पाकिस्तानले श्रीलंका आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्।

सकियो एसियाली खेलकुदको १९औं संस्करण

४५ राष्ट्रकै झन्डा र खेलाडीहरू मार्च पास्टमा सहभागी भए। नेपालको तर्पmबाट रजत पदक विजेता एरिका गुरुङले नेपालको झन्डा बोकेकी थिइन्।

विश्वकप क्रिकेट: भारत र अष्ट्रेलियाविचको खेल जारी, १५ ओभरमा अष्ट्रेलियाले ७१ रन बनायो

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्