२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वकप क्रिकेट : भारत र अष्ट्रेलियाविचको खेल जारी,अष्ट्रेलिया पहिलो ब्याटिङ गर्दै

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ६ ओभर २ बलमा १ विकेट गुमाएर २० रन बनाएको छ ।

२५ वर्षपछि एसियाडमा नेपाललाई पदक

२५ वर्षपछि एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी करातेकी खेलाडी एरिका गुरुङले सो पदक देशलाई समर्पित गरेकी छन् ।

विश्वकप क्रिकेट: बङ्गलादेश र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले बङ्गलादेश र अफगानिस्तानबिच खेल भइरहेको छ।

१९औं एसियाली खेलकुद :कानोइङमा नेपालका गणेश फाइनल चरणमा

नेपाली खेलाडी गणेश गुरुङ १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा पुगेका छन्।

कप्तान रोहित सहित तीन स्टार खेलाडी एफवान ग्रुपको ब्रान्ड एम्बास्डर

एफवान सफ्ट ग्रुपले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडीलाई ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध गराएको छ।

१९औं एसियाली खेलकुद: भलिबलमा महिला टोलीको चौथो हार

१९औं एसियाली खेलकुदमा समूहचरणका दुई खेलको नतिजा नै नेपाली महिला भलिबल टोलीले क्लासिफिकेसन खेलमा पनि लगातार दोस्रो हार सामना गरेको छ।

१९औं एसियाली खेलकुद :डान्स स्पोर्ट्समा दीपक पहिलो चरणबाटै बाहिरिए

नेपालका दीपक लामा जारी १९औं एसियाली खेलकुदको डान्स स्पोर्ट्सअन्तर्गत ब्रेकिङ विधामा शुक्रबार पहिलो चरणबाटै बाहिरिएका छन्।

१९औं एसियाली खेलकुद: नेपाल कबड्डीमा कांस्यमै सीमित

चिओसान गाउली स्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनलमा भारतसँग ६१–१७ अंकले पराजित भएसँगै नेपाल कांस्य पदकमा नै सीमित भएको हो। यससँगै पहिलो सहभागितामा नै नेपालको महिला कबड्डी टोलीले फाइनलमा पुग्ने अवसर गुमायो।

१९औं एसियाली खेलकुद:कांस्यको प्रतिस्पर्धामा चुके विप्लवलाल

नेपालका विप्लवलाल श्रेष्ठ जारी १९औं एसियाली खेलकुदको करातेमा शुक्रबार कांस्य पदकको प्रतिस्पर्धामा चुकेका छन्।

काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ

श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रमबिच खेलाडीहरूको बिदाइ गरिएको हो।

नेपाल र लाओसबीचको खेल हेर्न ३ सय देखि ५ सय तिर्नुपर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को प्रारम्भिक छनोट चरणअन्तर्गत नेपाल र लाओसबीचको खेलको टिकट दर निर्धारण गरेको छ।

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ। नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो।

जापानले धुलिखेल अस्पतालको स्तरोन्नति गर्न ३ अर्ब अनुदान दिने

धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

१९ औं एसियाली खेलकुदः ३८ राष्ट्रलाई पदक, कुन देशले कति पायो ?

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्