१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

पोखराको काहु डाडामा आइतबार पिङ खेल्दै

पोखराको काहु डाडामा आइतबार पिङ खेल्दै।पृष्ठभूमिमा हिमाली शृङ्खला। तस्वीर : उमेश पुन

दसैको माहौलमा पोखराको काहु डाडामा स्थानीय र आन्तरिक पर्यटक लिङ्गे पिङ खेलेर आनन्द लिदैछन।पिङ खेल्न बच्चा देखि युवा युवती उत्तिकै उत्सुक देखिन्छ।   पृष्ठभूमिमा हिमाली शृङ्खलाले गर्दा यहाँको दृश्य नै  मनमोहक बनेको छ। थप तस्बिरमा  

 

 

 

प्रकाशित: ५ कार्तिक २०८० १४:३१ आइतबार

पोखराको काहु डाडामा आइतबार पिङ खेल्दै