१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सडकमा तरकारी फालेर चितवनका किसान आन्दोलित

चितवनका किसानले सडकमा तरकारी फालेर आन्दोलन गरेका छन्। भारतीय तरकारीका कारण स्वदेशी उत्पादनले मुल्य नपाएको भन्दै (आज) शुक्रबार नारायणगढ सडकमा तरकारी फालेर आन्दोलन गरेका हुन्।

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

पछिल्लो समय दाङका धेरैजसो स्थानमा यो घाँस खेती हुने गरेको छ। दाङको देउखुरी क्षेत्रका पशुपालक किसान पनि यो घाँस खेती गर्न थालेका छन्।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

उखु किसानलाई ८० करोड अनुदान

चिनी उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्न अनुदान दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। उखु किसानलाई अनुदान दिन ८० करोड रूपैयाँ बजेटको व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

तरुल खनेर बेच्न किसानलाई भ्याइनभ्याइ

माघे संक्रान्ति आइसकेकोले तरुलको माग अत्यधिक हुँदा तरुल खेती गर्ने किसानहरुलाई अहिले भ्याइनभ्याइ छ।

अनुदान वितरणमा विभेद गरेको किसानहरुको गुनासो

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाले अनुदान वितरणमा विभेद गरेको गुनासो किसानहरुले गरेका छन्।

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न ध्यानाकर्षण

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

बाली फेर्दै किसान

पछिल्ला केही वर्षयता वन फाडिंदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उनको थप गुनासो छ।

इन्डियाले मान्दैन भनेर मन्त्रीहरु कारखाना बनाउन भनेपछि थर्कमान हुन्छन्ः बिजुक्छे

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे।

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

समर्थन मूल्य कार्यान्वयन नगरे आन्दोलन गर्ने किसानको चेतावनी

विराटनगरका नेपाली कांग्रेस र नेकपा एमाले निकट किसानका संगठनहरूले दुई दिन भित्र धान खरिद नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

रिलायन्स चिनी मिल बिरुद्ध किसानहरू प्रदर्शनमा

कलैया उपमहानगरपालिका २४ श्रीपुरमा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रालीसँग सुकेको उखुको क्षतिपुर्ति माँग गर्दै चिनी मिल विरुद्ध उनीहरुले आन्दोलन गरेका हुन

उखु किसानको समस्या: न मूल्य निर्धारण, न उद्योग चल्ने नै ठेगान

उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनमा आम्दानी नहुँदा हरेक वर्ष खेती घटेको मैनालीको दाबी छ।

महाकाली नदीको धार नेपालतर्फ धकेल्ने कार्य तत्काल नगर्न नेमकिपाकाे माग

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले महाकाली नदीमा स्काय्भेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेल्ने कार्य तत्काल बन्द गरी हालसम्म भएका सबै काम अविलम्ब भत्काउन माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्