१ आश्विन २०८१ मंगलबार
image/svg+xml

मानव बेचबिखनमा ग्रामीण भेगका युवती धेरै

मङ्सिर १० गते पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पङ्गेनीले जानकारी गराए।

विदेशबाट फर्की स्वरोजगार बनेका सुमन

सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ।

बदलिंदाे दसैं

अहिले दसैं मनाउने तरिका बदलिएको छ। विगत केही वर्षयता दसैंमा घरमा भन्दा आफ्नो एकल परिवार लिएर घुम्न जाने चलन बढ्दै छ। एकै साथ सबैले लामो बिदा पाउने भएकाले पनि दसैंलाई घुमेर सदुपयोग गर्नुपर्ने धारणा बढ्दै छ।

बाढीका कारण दक्षिण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रवार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरू विस्थापित भएका छन्।

नेपाल—चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु

नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ।

म्यानमारमा भीषण वर्षापछिको बाढीः ४५ हजार बढी मानिस बिस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

राजकुमारको कृषि कथाः काम गर, सफलता मानिसको पछिपछि आउँछ

जीवनमा खुसी पाउन झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो। मलेसियाको तातो घामदेखि काठमाडौंका गल्लीगल्लीमा संघर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो।

मानिस र मुसाको सहअस्तित्वको खोजीमा पेरिस

पेरिसवासीको दैनिकीमा मुसाहरू यतिसम्म अभिन्न अंग बनिसकेका छन् कि स्थानीय समाचार माध्यमले यसलाई ‘पेरिसको बेस्वादको सजावट’ भनेर व्यंग्य गर्ने गरेका छन् ।

चितवनमा बस्ने ४१ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर

चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।

बंगालको खाडीमा चक्रवात, लाखौं मानिस प्रभावित

बंगालको खाडीमा आएको शक्तिशाली चक्रवातका कारण बंगलादेश र म्यान्मारको तटीय क्षेत्रमा ठुलो बाढी आउन सक्ने देखिएको छ।

कोभिड-१९ विरुद्ध सतर्कता

सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।

विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस

स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानुपर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरूमा उत्पादन हुने गर्छन्। रासायनिक होइन, प्राङ्गारिक मल हालेको खेतबारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरूको भोजन गर्नुपर्छ।

मे महिनादेखि ओप्पोह्याक २०२२

मानिस र प्रविधिबीच सहज अन्तरसम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेर ओप्पो र ह्याकहबको सहकार्यमा ओप्पोह्याक २०२२ आयोजना गरिने भएको छ।

सिमसार क्षेत्र जीवनको नर्सरी

‘सिमसार क्षेत्र धर्तीको किड्नी हो’ जसले वातावरणलाई सफा बनाएर छान्ने काम गर्दछ। मान्छेले धर्तीमा गरेका फोहोरलाई सफा गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्