बढ्दै कृषि परनिर्भरता : डेढ खर्बका कृषिजन्य तथा पशुजन्य वस्तु आयात
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म एक खर्ब ५४ अर्ब रुपैयाँका खाद्यान्न, तरकारी, फलफूल, माछा, मासुलगायत वस्तु विभिन्न मुलुकबाट आयात भएका छन्।

