अगामी हप्ता मधेश सरकार विस्तार हुने,जनमतलाई हटाउने तयारी
मधेश प्रदेश सरकारले आगामी हप्ता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन आइतबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु बीच छलफल हुने बताइएको छ।
मधेश प्रदेश सरकारले आगामी हप्ता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिन आइतबार सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु बीच छलफल हुने बताइएको छ।
सर्वोच्च अदालतले पर्साको सार्वजनिक जंगल अतिक्रमण रोक्न मधेश प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले वन क्षेत्रमा अतिक्रमण गरी अनाधिकृत संरचना बनाउन रोक्न आदेश गरेको हो।
सरकारले निर्माणाधीन काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को म्याद २०८३ चैत मसान्तसम्मको लागि थप गरेको छ।
मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अंसारीलाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो।
मुख्यमन्त्री यादवले मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम सिफारिस गरेपछि प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेको थियो।
सिटिजन्स बैंकले थप दुई शाखा मधेश प्रदेशमा सञ्चालन गरेको छ।
मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।
मधेश प्रदेशको सिरहा जिल्लामा रहेको कल्याणपुर र कर्जन्हा नगरपालिकामा दैनिक ज्यालामा श्रमिकहरू काम गरिरहेको नगर प्रमुखहरू बताउँछन्।
मधेशी आयोगकी उपसचिव सबिता डंगोलले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएकी हुन्।
मधेश प्रदेशसभा सदस्यमा धनुषाबाट तीन पुरानै दोहोरिएका छन् भने पाँच नयाँ आएका छन्।
राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारबाट जसपा चार मन्त्री हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका सत्तारुढ गठबन्धन दलका मन्त्री हटाउन लागेको हो।
घुमुवाहरुले गृह मन्त्रालय, सशस्त्र प्रहरी बलको नाममा तस्करी र व्यपारीहरुबाट दशै खर्चको नाममा रकम असुली गरिरहेको व्यवसायीहरुले गुनासो गरेका छन्।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।