२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी, मन्त्रीपरिषदले पायो पूर्णता

नेकपा माओवादी केन्द्र सहभागी भएपछि मधेश प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको छ।  

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अंसारीलाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ।

यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीपरिषद हुनेछ।

प्रकाशित: २४ माघ २०७९ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App